राजनीति

थाल ठटाएर महँगीको विरोध

दैलेखः महँगी बढ्दै गएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले दैलेखमा थाली बजाएर विरोध जनाएका छन् । उनीहरुले बुधबार दैलेखको सदरमुकाममा थाल ठटाएर विरोध जनाएका हुन् । यस्तै महिला संगठनले सुर्खेतको वीरेन्द्रनगरमा...

पुरा पढ्नुहोस
२१ दिन देखि महिला बेपत्ता

दैलेखः जिल्लाको नारायण नगरपालिका–३ कालिमाटीका प्रेमबहादुर कटुवालकी श्रीमती देवीसरा कटुवाल २१ दिन देखि वेपत्ता भएकी छन् । गत जेठ २२ गत घरबाट दैलेख बजार आएकी देवीसरा सोही दिन देखि वेपत्ता भएको श्रीमान प्रेमबहादुर कटुवालले जानकारी...

पुरा पढ्नुहोस
१ महिना लामो मेला सुरु कला संस्कृति जोगाउँदै युवाहरु

दैलेख : दैलेखमा करिव २ सय ४० वर्ष पुरानो मानिएको एक महिने लामो बर्षे मेला सुरु भएको छ । गाँठेमंगलको दिनबाट सुरु हुने मेलाको धेरै जसो समय लाखे जात्रा मनाउने गरिन्छ । कृष्ण अवतार सँग...

पुरा पढ्नुहोस
द्धन्द्धका कारण जागिर गुमाएका १४ शिक्षकले २१ वर्षपछि पाए नियुक्ति

दैलेख : तत्कालिन द्धन्द्धका समयमा शिक्षक पेशामा रहन नसकि बाध्यात्मक परिस्थितीले शिक्षक जागिर छोडेका दैलेखका १४ जना शिक्षकहरुले २१ बर्षपछि नियुक्ति बुझेका छन् । शिक्षक नियुक्ति बुझ्नेहरुमा संविधान सभा सदस्य भरत कुमारी रेग्मी लगायत...

पुरा पढ्नुहोस
जिल्ला न्यायाधीशहरुको सरुवा, दैलेखमा लम्साल

दैलेखः न्याय परिषद्को मंगलबार बसेको बैठकले देशभर लगाएत कर्णाली प्रदेशका विभिन्न जिल्लाका जिल्ला न्याधीशको सरुवा गरेको छ । दैलेख जिल्ला अदालतमा रुपन्देहीबाट बलराम लम्साल आउँने भएका छन् भने दण्डपाणी लामिछाने सिराह सरुवा भएको हो...

पुरा पढ्नुहोस
बिजौरा सडकमा भीषण पहिरो नाली विनाका सडकले भासियो जमिन

दैलेख : बर्षातको समयमा यसै पनि जोखिम बढ्ने गर्दछ । यसपालिको बर्षायाममा आएको मुसल धारे पानीले दैलेखका जिल्ला भरका अधिकांश सडकहरू छेतविछेद् पारिदिएको छ । सडकलाई मात्रै ठुलो विकास ठान्ने मानसिकताका कारण दैलेख जस्ता पहाडी...

पुरा पढ्नुहोस
दैलेख डिपोबाटै दाल र चामल उपलब्ध

दैलेख ः बढ्दै गएको मंहगीलाई मध्यनजर गर्दै खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा कार्यालय दैलेखले चामल सँगै मास र मसुरो दाल समेत बिक्री सुरु गरेको छ । आम नागरिकलाई गुणस्तरयुक्त खाद्य पदार्थ सुपथ मूल्यमा वितरण...

पुरा पढ्नुहोस
आज गाँठेमंगल एक महिने बर्षेमेला दैलेखमा सुरु

दैलेख : दैलेखमा दुई सय ४० वर्ष पुरानो मानिएको बर्षे मेला आजबाट सुरु भएको छ । घण्टाकर्ण अर्थात् गाँठेमंगलको दिनबाट सुरु गरिने १ महिने लामो मेला आजबाट सुरु हुने भएको हो । तत्कालीन किंवद्धन्ती अनुसार रानीलाई...

पुरा पढ्नुहोस
चुलिँदै करार कर्मचारी विवाद ठाँटीकाँधमा पनि विरोध सुरु

दैलेख : दैलेखको गुराँस गाउँपालिकाबाट सुरु भएको करार कर्मचारी हटाएपछिको बिवाद अहिले दैलेखका बिभिन्न पालिकाहरुमा चुलिँदै गएको छ । जिल्लाका राजनीतिक दल प्रमुखहरुले बिवाद नबढाउन र उच्च समझदारी कायम गर्दै सवैलाई समान अवसर प्रदान गर्न...

पुरा पढ्नुहोस
डुङ्गेश्वर गाउँपालिकामा लगाइएको ताला खुल्यो

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकामा लगाइएको ताला खुलेको छ । सोमबार (साउन २ गते) करार कर्मचारीहरू आफ्नो करार सेवा थप गर्न माग गर्दै लगाएको ताला बुधबार खुलाइएको हो । गाउँपालिकाले करारमा कार्यरत कर्मचारीहरूको सम्झौता नविकरण...

पुरा पढ्नुहोस