राजनीति

आजदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौँ : सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्न आजदेखि ‘शून्य बाँकी फाइल अभियान’ सुरु हुँदैछ । तल्ला निकायबाट कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक...

पुरा पढ्नुहोस
स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याइने

काठमाडौँ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको एक दशक पुगेको अवसरमा स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको...

पुरा पढ्नुहोस
योजना आयोगको उपाध्यक्षमा डा भट्ट नियुक्त

काठमाडौँ : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य...

पुरा पढ्नुहोस
कर्णालीमा छ दिन सार्वजनिक बिदा

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विसं २०८३ मा छ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको कर्णाली...

पुरा पढ्नुहोस
‘काम गर्न नसक्ने भए ठाउँ खाली गर्नुहोस्’

सुर्खेत : कर्णाली प्रदेश सरकाका मुख्यमन्त्री यामलाल कँडेलले सरकारमा सहभागी मन्त्री तथा सचिवलाई काम गर्न नसक्ने भए ठाउँ खाली गर्न चेतावनी दिएका छन् । हालसम्म १९.६४ प्रतिशत मात्र बजेट कार्यान्वयन भएपछि मुख्यमन्त्री कँडेलले रिसाउदै...

पुरा पढ्नुहोस
ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको छ । मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्य सो एकाइको रहेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ तथा...

पुरा पढ्नुहोस
कांग्रेस अनुशासन समितिमा पाँच सय बढी उजुरी

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा पाँ सय ७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गत फागुन २१ गते सम्पन्न...

पुरा पढ्नुहोस
सात स्थानीय तहलाई तीन करोड बढी अनुदान

सुर्खेत : कर्णाली प्रदेश सरकारले यहाँका सात पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन कार्यक्रमका लागि तीन करोड ४० लाख बजेट अख्तियारी दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८२÷८३ मा...

पुरा पढ्नुहोस
नारामा सीमित लगानी सम्मेलन

सुर्खेत : बर्सेनि लगानी सम्मेलनको नारा दिने कर्णाली प्रदेश सरकार यस वर्ष समेत चुक्ने देखिएको छ । २०७६ सालदेखि लगानी सम्मेलन गरी कर्णालीमा लगानीकर्ताहरू आकर्षण गर्ने योजना बनाउँदै आएको प्रदेश सरकार यस वर्ष पनि...

पुरा पढ्नुहोस
‘विकासको बाधक निर्माण व्यवसायी’

सुर्खेत : भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाइले भेरी कोरिडोरको विकासको वाधक निर्माण व्यवसायी भएको आरोप लगाएका छन् । उनले भेरी कोरिडोर सडक योजनाको अनुगमन गर्दै लामो समयसम्म ठेक्का...

पुरा पढ्नुहोस