राजनीति
काठमाडौैं : मधेस प्रदेशका आठ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । मधेस प्रदेशका जिल्लाहरूमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन...
पुरा पढ्नुहोसकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी नेताको रुपमा रहेको बताएका छन् । उनले समाज बदल्ने सपना बोकेकाहरूले उनका विचारलाई अनुसरण...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भएको छ । आर्थिक वर्ष २०८२÷०८३ सुरु भएकै दिन अर्थात साउन १ गते बिहीबार मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौत गरेका हुन् । मुख्यमन्त्री...
पुरा पढ्नुहोससिमकोट (हुम्ला) : यहाँको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी वर्षौँदेखि कुष्ठरोगबाट ग्रसित छन् । उपचारको सट्टा परिवारले छुट्टै राखेको उनी अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन् । तर हालसम्म उनको उपचार...
पुरा पढ्नुहोससुर्खेत : उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ । मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा...
पुरा पढ्नुहोसकाठमाडौं : कर्मचारी सञ्चय कोषले बिहीबार (साउन १ गते)देखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरेको छ । कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र...
पुरा पढ्नुहोसकाठमाडौ : गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले सोमबार स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि...
पुरा पढ्नुहोसकाठमाडौं ः सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ । केहीबेर अघि भएको यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन्...
पुरा पढ्नुहोसकाठमाडौं ः नेपालमा लागूऔषध दुव्र्यसन गम्भीर सामाजिक, मानसिक र स्वास्थ्य संकटका रूपमा देखा परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विशेषगरी १३ देखि २० वर्ष उमेर समूहका युवायुवतीहरू दुव्र्यसनको चपेटामा पर्दै गएको सरकारी...
पुरा पढ्नुहोससुर्खेत ः कर्णालीका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको छ । शिक्षा विकास निर्देशनालयद्वारा उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रमका लागि छनोट भएकाहरूलाई सम्मान गरिएको हो । उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम अन्तर्गत निर्देशनालयले छनोट गरेका...
पुरा पढ्नुहोस







