राजनीति

प्रतिनिधिसभाबाट पारित भयो संघीय निजामती सेवा विधेयक निजामती सेवा प्रवेशमा पुरूषको उमेर यथावत, महिलाको ३९ कायम

काठमाडौं ः प्रतिनिधिसभाको आइतबारको बैठकले ‘संघीय निजामती सेवा विधेयक २०८२’ पारित गरेको छ । विधेयकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गरिएको छ । यसअघि बैठकमा सांसदहरु रेखा शर्मा, प्रेम...

पुरा पढ्नुहोस
निधारमा लगाउने कालो तिलक समृद्धिको देउता, जलजलेमा भेटिएको मिथेन ग्याँसको ३० प्रतिशत मात्र सदुपयोग भए ५० वर्ष पुग्छ

विष्णु शर्मा सयौँ वर्षदेखि पिता पुर्खाले देउता मान्दै आएको पञ्चकोशी क्षेत्रका सबै स्थानहरूमा छुट्टाछुट्टै चार वटा मिथेन ग्याँस भण्डारण भएको पुष्टि भएको छ । धार्मिक मान्यता अनुसार पञ्चकोशी क्षेत्रमा सतीदेवीको शिर, पाऊ, नाभि, कोख र...

पुरा पढ्नुहोस
बिमा भुक्तानी नपाएपछि स्याउ किसान सडकमा

जुम्ला ः जुम्लाका किसानले स्याउ बिमाको भुक्तानी पाउन सकेका छैनन् । स्याउ बिमाको रकम भुक्तानी नपाएपछि किसानहरु सडकमा उत्रिएका छन् । उनीहरुले तत्काल स्याउ बिमा बापतको रकम पाउनुपर्ने र यो बर्षको स्याउको समेत बिमा...

पुरा पढ्नुहोस
कर्णालीको प्राथमिकतामा  उद्यशीलता र रोजगारी सृजना

सुर्खेत ः राष्ट्रिय युवा परिषद्द्वारा कर्णाली प्रदेशका युवाहरुलाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्ने उद्देश्यले सुर्खेतमा युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन आयोजना गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सम्मेलनको उद्घाटन गरे । ‘युवाका लागि अवको निकास...

पुरा पढ्नुहोस
चीनको प्रारम्भिक प्रतिवेदन : दैलेखको जलजलेमा १ अर्ब १२ करोड घन मिटर मिथेन ग्याँस , ५० वर्षसम्म नेपाललाई पुग्न सक्ने प्रतिवेदनमा उल्लेख

विष्णु शर्मा जेठ ४ गते । दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य गरेको चीनको जिओलोजिकल सर्वे कम्पनीले नेपाल सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार २०८१ वैशाख २८ गतेदेखि सुरु...

पुरा पढ्नुहोस
वीरेन्द्रनगर नगरपालिका र एमयूबीच सहकार्यका लागि समझदारी

सुर्खेत ः वीरेन्द्रनगर नगरपालिका र मध्यपश्चिम विश्वविद्यालयबीच आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । विभिन्न विषयमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन र सहकार्य गर्ने सम्झौता भएको हो । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल र मध्यपश्चिम...

पुरा पढ्नुहोस
सुर्खेतदेखि सिंहदरबारसम्म खाली खुट्टा

काठमाडौं ः भ्रष्टाचारविरोधी अभियान चलाउँदै सुर्खेतबाट खाली खुट्टा काठमाडौं आएका नवराज बोहरा मंगलबार दिउँसो सिंहदरबार पुगे । बोहरा गत जेठ ४ गते सुर्खेतबाट खाली खुट्टा हिँड्दै काठमाडौंका लागि निस्किएका थिए । हिजो साँझमात्रै काठमाडौं...

पुरा पढ्नुहोस
भिजिट भिसा समस्या २०६४ सालदेखि कै हो ः दाहाल

चितवन ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भिजिट भिसा समस्या...

पुरा पढ्नुहोस
मध्यरातमा ३२ अर्बको बजेट

उदयराज अधिकारी÷सुर्खेत ः कानुन अनुसार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ का लागि १ असार आइतबार अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने समय तोक्यो । तर, प्रदेशले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको...

पुरा पढ्नुहोस
दश महिनामा भित्रियो साढे १३ खर्ब रेमिट्यान्स

काठमाडौं ः चालु आर्थिक वर्षको दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान...

पुरा पढ्नुहोस