राजनीति

महाबु सडकखण्ड अस्तव्यस्त

सरकारको प्रमुख प्राथमिकतामा परेको जमुनाहा–नेपालगन्ज–सुर्खेत–दैलेख सदरमुकाम–महावु– जुम्ला– मुगु–हुम्लाहुँदै चीनको नाम्चेनाग्ला जोड्ने सडक अन्तर्गत महावु खण्ड निर्माण कम्पनी र संघीय सरकार दुवैको लापरबाहीले हालसम्म अस्तव्यस्त छ । सरकारले निकै महत्वका साथ अगाडी सारेको त्रिदेशीय सडक...

पुरा पढ्नुहोस
आन्तरिक पर्यटकीय गन्तव्य बन्दै जुम्लाको धिमीचौर

जुम्ला : जिल्लाको चन्दननाथ नगरपालिका–४ मा रहेको धिमीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकासित हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको धिमीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको हो । यहाँका पाटनमा...

पुरा पढ्नुहोस
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धिमा केन्द्रित हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन त्यसतर्फ गएका छन् । प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति ११ः५५ बजे ‘फ्लाई दुबई’...

पुरा पढ्नुहोस
व्यवस्था फे¥यौँ, अवस्था बदल्न लाग्छौँ

दैलेखि राजनीतिक क्षेत्रका पुराना नेता हुन मणिराम रेग्मी २०३६ सातादेखि राजनीतिक क्षेत्रमा होमिएका रेग्मी कम्युनिस्ट पृष्ठ भूमिबाट नेपाली काँग्रेसको राजनीतिमा समावेश भएका हुन् । ०३६ सालदेखि बहुदलको पक्ष पोषणमा विद्यार्थी आन्दोलनमा होमिएका उनी २०४२...

पुरा पढ्नुहोस
कालिकोटका स्थानीय तहमा दुई अर्ब बढि बेरुजु

सुर्खेत : स्थानीय तहमा नियम विपरीत बजेट खर्च गर्ने परिपाटिका कारण बेरुजु रकम बर्सेनि बढ्दै गएको पाइएको छ । स्थानीय सरकार सञ्चालन यता कालिकोटका नौ वटा स्थानीय तहमा मात्र दुई अर्ब बढि बेरुजू रहेको...

पुरा पढ्नुहोस
घरभित्रै असुरक्षित छन् महिला

दैलेख : कर्णालीका महिलाहरु । जसले आफ्नै श्रीमानबाट मृत्युवरण गर्नुपरेको छ । यहाँ श्रीमानले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका घटनाहरु बढेको छन् । त्यसैमध्येको एक हो, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलास्थित हालैको घटना । गत...

पुरा पढ्नुहोस
उत्तेजनामा मेरो सदस्यता खारेज हुँदैनः भण्डारी

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले एमालेको सदस्यता विधिपूर्वक नविकरण गरिसकेको दोहोर्याएकी छन् । आफू देशका लागि थप योगदान दिनका लागि पार्टीमा फर्किन चाहेको उनले बताइन् । आज आयोजित पत्रकार सम्मेलनमा भण्डारीले आफ्नो सदस्यता...

पुरा पढ्नुहोस
गुणस्तरहीन कालोपत्रे, सडकको बिजोग

जुम्ला : कर्णाली रामजमार्गअन्तर्गत जुम्ला खण्डमा गरिएको कालोपत्रे गुणस्तरहीन देखिएको छ । चन्दननाथ नगरपालिका–७ स्थित ट्राफिक कार्यालय नजिक कालोपत्रे उक्किएपछि गुणस्तरहीन भएको पाईएको हो । सडक डिभिजन जुम्लामार्फत उज्ज्वल सानदार जेभी निर्माण कम्पन्नीले गरेको कालोपत्रे...

पुरा पढ्नुहोस
एमालेले भन्यो, पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ । एमालेको मंगलबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र...

पुरा पढ्नुहोस
कर्णालीमा जलस्रोत मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

सुर्खेत : कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र प्रदेश सचिव इन्द्रदेव भट्टबीच कार्यसम्पादन करार सम्झौता भएको छ । मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम...

पुरा पढ्नुहोस