राजनीति

सरकारले चुनाव नगराए पनि राजीनामा दिन्छुः अध्यक्ष ओली

माघ १५,दैलेख दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिव खेमराज ओलीले सरकारले चुनाव नगरे पनि आफूले जेठ ४ गते पदबाट राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले...

पुरा पढ्नुहोस
सरकार कहाँ हरायो ?

माघ १४, दैलेख अनेरास्ववियु जिल्ला कमिटी दैलेख जिल्ला सदरमुकाम दैलेख बजारमा प्रर्दशन गरेको छ । सरकार कहाँ हरायो ? टर्च लगाएर सरकार खोज्न उठौँ भन्दै अनेरास्ववियुले सांकेतिक आन्दोलन गरेको हो । स्थानीय तहको निर्वाचन तत्काल...

पुरा पढ्नुहोस
गठबन्धनले अघि सारेका विकल्प संविधानसम्मत छैनः थापा

काठमाण्डांैः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको चुनाव संविधानसम्मत गर्नुपर्ने बताएका छन् । शुक्रवार पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनावको सम्बन्धमा अघि सारेका विकल्पहरू संविधानसम्मत...

पुरा पढ्नुहोस
कार्यकक्षभित्रै कर्मचारीलाई ५ घण्टा बन्धक बनाएर ज्यान मार्ने धम्की

माघ १३, दैलेख दैलेखको दुल्लू नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा कार्यरत २ जना महिला कर्मचारीहरूलाई स्थानीयले ५ घण्टा बन्धक बनाएका छन् । कार्यकक्षभित्र काम गरिरहेका कर्मचारीहरूलाई बन्धक बनाएर गाली गलौच, अपशब्द प्रयोग गर्दै...

पुरा पढ्नुहोस
धर्मशाला सञ्चालनको सम्झौता फिर्ताः मन्त्री आले

माघ १३, काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिएको बताएका छन् । उनले भने, ‘छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय...

पुरा पढ्नुहोस
अक्सिजन कन्सन्ट्रेटर बोकेर राप्रपा महामन्त्री शाही गाउँमा

माघ ११, दैलेख राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं पूर्व राज्यमन्त्री कुन्ती कुमारी शाही दैलेखका बिभिन्न क्षेत्रका जनताका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री बोकेर पुगेकी छन् । जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाहरु, स्वास्थ्य चौकीमा आफै अक्सिजन कन्सन्ट्रेटर...

पुरा पढ्नुहोस
जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौंः ओली

माघ ९, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेलामा निर्वाचन भए पनि आफूहरू सामना गर्न तयार रहेको बताएका छन् । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन्, ‘हाम्रो पार्टी गत वर्षदेखि नै...

पुरा पढ्नुहोस
कर्णालीको अर्धवार्षिक बजेट खर्च ९ प्रतिशत

माघ ३, सुर्खेत कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्तसम्म ९.५१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायले पूँजीगततर्फ ६.०७ तथा चालुतर्फ १४.७५ प्रतिशत गरी औसतमा ९.५१ प्रतिशत...

पुरा पढ्नुहोस
केन्द्रको निर्णय कुर्दै दैलेख एमाले

माघ २, दैलेख नेकपा एमाले दैलेखको निर्वाचनका बिषयलाई लिएर देखिएको समस्या समाधानको अन्तिम जिम्मेवारी केन्द्रीय कार्यालय सम्म पुगेको छ । केन्द्रीय निर्वाचन आयोगले कस्तो निर्णय गर्छ सोही आधारमा आगामी कामहरु अघि बढ्ने भएपछि नेकपा एमाले...

पुरा पढ्नुहोस
गठबन्धन टिकाउन राज्यको सम्पत्ति दुरुपयोगः कँडेल

पुस २८, सुर्खेत कर्णाली सरकारले गठबन्धन टिकाउन झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलको आरोप छ । बुधबार कर्णाली प्रदेशसभाको नवौं संसद् अधिवेशनमा बोल्दै उनले गठबन्धन टिकाउन...

पुरा पढ्नुहोस