राजनीति
काठमाण्डौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैँले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्न लगाएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रहरीमाथि प्रर्दशनकारीहरूले ढुङ्गा प्रहार गर्दा पनि,...
पुरा पढ्नुहोसफागुन ७, काठमाडौं प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु बढीमा एक वर्षमात्रै रहेको दाबी गरेका छन् । अध्यक्ष ओलीले एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हट्ने दाबी...
पुरा पढ्नुहोसकाठमाण्डौः राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाबाट आफूलाई पाखा लगाउने काम भएकोले पुरानै पार्टीमा फर्किएको बताएका छन् । पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पाखा लगाउने परिस्थिति बनाएको आरोप लगाए । राजसंस्थाले...
पुरा पढ्नुहोसफागुन ४, दैलेख सरकारले स्थानीय तहको निर्वाचनको आगामी वैशाख ३० गते निर्णय गरे सँगै जिल्लामा रहेका विभिन्न राजनैतिक दल निर्वाचन केन्द्रित कार्यक्रम लिएर गाउँ–टोलमा केन्द्रित भएका छन् । सोही चुनावलाई लक्षित गरेर राजनीतिक दलहरू संगठन विस्तार,...
पुरा पढ्नुहोसफागुन ४, काठमाडौं अमेरिकी अनुदान परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा सत्ता गठबन्धनका पाँच दलमध्ये नेपाली कांग्रेस मात्रै देखिएको छ । गठबन्धन रहेका अन्य चार दलले एमसीसीलाई तत्काल संसदमा पेस गर्ने कांग्रेसको प्रस्ताव अस्वीकार गरेका...
पुरा पढ्नुहोसकाठमाडौंः नेपाल कम्युनिष्ट पार्टी एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । खतिवडाले हालै सार्वजनिक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर...
पुरा पढ्नुहोसकाठमाडौंः आगामी वैशाख ३० गते निर्धारण गरिएको स्थानीय तह निर्वाचनलाई सफल तुल्याउन निर्वाचन आयोग सघन तयारीमा जुटेको छ । आसन्न निर्वाचनको पूर्वतयारीमा नियमितरूपमा कार्यसम्पादन गर्दै आएको आयोगले निर्वाचन कार्यतालिकासमेत स्वीकृत गरिसकेको छ । आयोगद्वारा आइतबार...
पुरा पढ्नुहोस१ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । नेपाली कांग्रेस सचेतक पुष्प...
पुरा पढ्नुहोससुर्खेतः कर्णाली प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच माघ १८ गते प्रदेशसभाको गतिरोध अन्त्य गर्न भन्दै भएको सहमति कार्यान्वयनमा जान थालेको छ । सहमतिअनुसार कर्णाली सरकारले झण्डै एक अर्ब बढीका टुक्रे आयोजना...
पुरा पढ्नुहोस



