राजनीति

चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

सिमकोट: हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न कठिन हुने भएकाले उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमीस्थित प्रहरी चौकीमा...

पुरा पढ्नुहोस
आज उम्मेदवारको मनोनयन दर्ता

सुर्खेत : यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । आज (आइतबार) बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको...

पुरा पढ्नुहोस
रास्वपाको दैलेख सभापति प्याकुरेल

दैलेख : राष्ट्रिय स्वतन्त्र पार्टी दैलेखको सभापतिमा मित्रराज प्याकुरेल चयन भएका छन् । उक्त पार्टीको शनिवार बसेको जिल्ला समितिको भेलाले ९रास्वपा० को जिल्ला सभापतिमा प्याकुरेललाई चयन गरेको हो । ९रास्वपा० दैलेखको उपसभापतिमा महेन्द्र बहादुर माझिलाई...

पुरा पढ्नुहोस
निर्वाचन अधिकृतको कार्यालय स्थापना

दैलेख :आगामी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि दैलेखको महाबु गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । उपचुनावका लागि उम्मेदवारको मनोनयनमंसिर २ गते आइतबार तोकिएको छ । उम्मेदवार मनोनयनको मिति नजिकिए सँगै...

पुरा पढ्नुहोस
शिकारीको पासोमा मर्छन् वन्यजन्तु

सुर्खेत : पछिल्लो समय मानवीय व्यवहारकै कारण वन्यजन्तु असुरक्षित बन्न थालेका छन् । सामुदायिक वनको अवधारणाका कारण वन्यजन्तुको संख्यामा वृद्धि भए पनि चोरी–शिकारीका कारण मर्न थालेका हुन् । शिकारीले जंगलमा लुकीछिपी राखेका पासोमा परेर...

पुरा पढ्नुहोस
स्वास्थ्य चौकीमा निःशुल्क अल्ट्रासाउन्ड सेवा

दैलेख: दैलेखको दुल्लु नगरपालिका–१३ मा रहेको मालिका स्वास्थ्य चौकीमानिःशुल्क अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको छ । ग्रामीण भेगका गर्भवती आमाहरूको अल्ट्रासाउन्ड गर्ने उद्देश्य सहित मङ्गलबार देखि स्वास्थ्यचौकीमा निःशुल्क अल्ट्रासाउन्ड सेवा सुचारु गरिएको हो । दुल्लु नगरपालिकाका...

पुरा पढ्नुहोस
न्यायमा पहुँच अभियान एक हजार पाँच सय जनालाई सचेतना

दैलेख : समुदायमा अहिले पनि आमनागरिकहरूले न्यायमा पहुँच विस्तार गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन भएपछि आमनागरिकहरूले सामान्य विवादका विषयहरूलाई पालिका सरकारले नै टुङ्गोमा पु¥याउने अभियानअन्तर्गत न्यायिक समितिको स्थापना गरी १३ प्रकारका विभिन्न...

पुरा पढ्नुहोस
उपनिर्वाचनको तयारीमा दलहरू, तीन दलबीच मुख्य प्रतिस्पधा

सुर्खेत : कर्णालीका राजनीतिकदलहरू आगामी १६ मंसिरमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनको तयारीमा जुटेका छन्। विशेष गरी प्रमुख तीन ठुला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरू उपनिर्वाचनको तयारीमा...

पुरा पढ्नुहोस
आलुखेतीबाट मनग्ये आम्दानी गर्दै मेहेलीका किसान

सुर्खेत : सुर्खेतका किसानले पछिल्लो समय आलुखेती विस्तार गरेका छन् । आम्दानी हुन थालेपछि अन्नबालीको खेती छाडेर उनीहरुले आलुखेती गर्न थालेका हुन् । किसानले आलुको व्यवसायिक खेती गर्न थालेपछि उत्पादन पनि वृद्धि हुन थालेको...

पुरा पढ्नुहोस
समाजवादीका केन्द्रीय सदस्य एमालेमा प्रवेश

दैलेख : एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य जङ्गबहादुर शाही सहितका नेतातथाकार्यकर्ता एमालेमाप्रवेश गरेका छन् । एमाले पार्टी कार्यालय दैलेखमा मङ्गलबार सम्पन्न एक कार्यक्रमबीचशाहीसहित समाजवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । शाहीसहितका समाजवादीका नेतातथाकार्यकर्तालाई...

पुरा पढ्नुहोस