राजनीति

जसले दैलेखमै उत्पादन गरिरहेका छन् १० जातको स्याउको बिरुवा

दैलेख : भगवतीमाई गाउँपालिका–३ सान्तडाका भगतबहादुर शाही उमेरले ३८ वर्ष पुगे । २०५७ मा एसएलसी उत्तीर्ण गरेका शाहीले गाउँमा सूर्य कृषि तथा पशुपंक्षी फर्म सञ्चालन गरिरहेका छन् । उनले फर्म सञ्चालन गरेको चार वर्ष...

पुरा पढ्नुहोस
सय दिनमा ओली नेतृत्वको सरकारले के–के ग¥यो ?

सुर्खेत : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिन पूरा गरेको छ । आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रधानमन्त्री ओलीले प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले २४ पेजमा...

पुरा पढ्नुहोस
अनी बिन्दुले खोलिन टेलर्स, चलाउन थालिन सिलाई मेसिन

दैलेख : दैलेखको दुल्लु नगरपालिका–८ चगत्राकी बिन्दु उपाध्याय ब्राह्मण परिवारकी छोरी हुन् । उनले सिलाई–कटाई सिक्दागाउँ भरी बाहुनकी छोरीले मेसिन छुन थाली भनेर चर्चा भयो । तालिम सिक्दा उनका परिवारका सदस्यहरु कोही पनि खुसी...

पुरा पढ्नुहोस
सिमकोटमा चुलिँदै खानेपानीको संकट

सिमकोट : सिमकोट ५ तल्लो गाउँकी हाँसु परियारले २ वर्षअघि आफ्नो घरमा सिमकोट खानेपानी उपभोक्ता समितिले वितरण गर्ने खानेपानीको धारा जडान गरिन् । सिमकोट तल्लो गाउँका नागरिकले परम्परागत रुपमा प्रयोग गर्दै आएको पुन्याराको मुहानको...

पुरा पढ्नुहोस
यसरी बन्दैछ कर्णाली ‘अर्गानिक प्रदेश’

सुर्खेत : कर्णालीमा २०७४ सालमा पहिलो पटक प्रदेश सरकार गठन भयो । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको मन्त्रीपरिषद्को बैठकको पहिलो निर्णय थियो, ‘कर्णालीलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्ने ।’ अर्थात् प्रदेश सरकारले खाद्य वस्तुमा...

पुरा पढ्नुहोस
कर्णालीमा उत्पादित अदुवा र बेसार स्वदेशमा भन्दा विदेशमा बढी निर्यात

सुर्खेत : हिजोआज किसानको एउटा गुनासो सुनिन्छ, ‘उत्पादन गरेर मात्र के गर्नु ? बिक्री नै हुँदैन ।’ अर्थात् अधिकांश किसानले बजारीकरणको समस्या रहेको गुनासो गर्छन् । उत्पादन भए पनि त्यसले बजार नपाएको गुनासो किसानको...

पुरा पढ्नुहोस
बसाइँसराइले रित्तिदै गाउँघर, झाडीले ढाकिए घर आँगन र खेतीयोग्य जमिन

दैलेख : महाबु गाउँपालिका–५ काशीकाँध गढीगाउँ रिजाल टोलका७० वर्षीया थानेश्वर आचार्यलाई हिजोआज दिन बिताउन मुस्किल छ । सहजै हिँडडुल गर्न सक्ने उनलाई छिमेकीका घरको आँगन परदेश हुन थालेको छ । दुःख, सुखका कुरा गर्ने...

पुरा पढ्नुहोस
कामचोर ठेकेदारलाई कारबाही गर्न संसदमाआवाज उठाउने प्रतिबद्धता

दैलेख : दशैँअघि कर्णाली राजमार्गमा लगातार आएको पहिरोले सडक अवरुद्ध भएपछि जुम्लाका किसानले बिक्रीका लागि ल्याएको स्याऊ बाटोमै कुहियो । बिरामीले समयमै उपचार पाउन सकेनन् । सुत्केरी स्वास्थ्य संस्थामा समयमै पुग्न सकेनन् । दाहसंस्कार...

पुरा पढ्नुहोस
ट्राफिक व्यवस्थापनमा कर्णाली पहिलो

सुर्खेत :प्रदेशस्तरीय ट्राफिक कार्यालयहरू मध्ये राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा कर्णाली पहिलो भएको छ । ६९औँ प्रहरी दिवस २०८१ माप्रदेशस्तरीय ट्राफिक कार्यालयहरू मध्ये कर्णाली प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पहिलो...

पुरा पढ्नुहोस
राज्यले नदेखेका  व्यवसायिक किसान

सुर्खेत : गाउँमा नौ वटा घर छन् । सबै परिवारको मुख्य आम्दानीको स्रोत तरकारी खेती हो । तरकारी बेचेरै यो गाउँका किसानले घर खर्च टार्दै आएका छन् । व्यवसायिक रुपमा तरकारी खेती गरेर यो...

पुरा पढ्नुहोस