राजनीति
भक्तपुर : एमालेको ११औं महाधिवेशनलाई अन्य राजनीतिक दलका नेताहरूले शुभकामना दिएका छन् । नेपाली कांग्रेसका सभापति कार्यवहाक सभापति पूर्णबहादुर खण्ड्काले शुभकामना मन्तव्यको सुरुमै खड्काले एमालेसँग कांग्रेसको सहकार्य स्मरण गरे । ‘नेकपा एमाले कांग्रेस सँगको...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन शनिबारदेखि सुरु भएको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा भएको हो । नेकपा एमालेले भक्तपुरको सल्लाघारीबाट महाधिवेशन उद्घाटन कार्यक्रममार्फत जेनजी आन्दोलनपछि पनि आफ्नो...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाल क्रिकेट संघ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ । प्रतियोगिता नेपाली क्रिकेटको विकासका साथै नवप्रतिभाका लागि सुनौलो अवसरका...
पुरा पढ्नुहोसदैलेख : व्यवस्थित लाइबेरी र कम्प्युटर कक्षा विद्यालयको आँगन धुलो मुक्त । बालमैत्री शौचालय र पानीका धारा । विद्यालयको क्षेत्र वरपर तरकारी खेती । शिक्षक विद्यार्थीबीच मिठो बोलीमा कुराकानी । सबै कक्षाकोठा र विद्यालय...
पुरा पढ्नुहोसदैलेख : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दैलेखमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । २०७९ सम्पन्न निर्वाचनमा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले प्राप्त गरेको समानुपातिक मतका आधारमा यहाँका दुई निर्वाचन क्षेत्रमा...
पुरा पढ्नुहोसजुम्ला : जुम्लाको कनकासन्दुरी गाउँपालिका–६ स्थित गोठिज्युला प्रहरीचौकीको सुविधा सम्पन्न पक्की भवन निर्माण गरिएको छ । प्रहरी चौकी स्थापना भएको १४ वर्षपछि आफ्नै सुविधायुक्त पक्की भवन निर्माण भई सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
पुरा पढ्नुहोसकाठमाडौँ : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको...
पुरा पढ्नुहोसकाठमाडौँ : यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा...
पुरा पढ्नुहोसकाँक्रेविहार : कर्णाली प्रदेश सरकारले मङ्सिर २१ गतेभित्र आगामी आर्थिक वर्ष २०८३÷८४ मा कार्यान्वयन गरिने योजनाको विवरण पठाउन निर्देशन दिएको छ । जिल्लास्थित कार्यालयमार्फत पत्राचार गर्दै प्रदेश सरकारले दोहोरोपन नपर्ने गरी योजनाको विवरण पठाउन...
पुरा पढ्नुहोसकालिकोट : कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो । जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक...
पुरा पढ्नुहोस








