राजनीति
सुर्खेत : कर्णाली प्रदेश सरकारको ६ महिनामा १३.७४ प्रतिशत बजेट कार्यान्वयनमा आएको छ । पुँजीगततर्फ ७.९० प्रतिशत बजेट खर्च गरेको सरकारले २३.८३ प्रतिशत रहेको छ । सरकारले विकासतर्फ १९ अर्ब ९८ करोड २७ लाख...
पुरा पढ्नुहोसमहेन्द्रनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा सात हजार ५८ जना नेपाल प्रहरी सुरक्षाका लागि परिचालन हुने भएका छन् । प्रदेश प्रहरी कार्यालयले निर्वाचनका लागि आवश्यक सुरक्षा योजनासहित यहाँका १६...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न अगाडी सारेका ऊर्जा विकास कार्यक्रम शीर्षकका आयोजनाहरू कार्यान्वयन समस्या उत्पन्न भएको छ । मन्त्रालयले जिल्ला कार्यालयमा कार्यान्वयनका लागि पठाइएका आयोजनामा...
पुरा पढ्नुहोससुर्खेत : असोज ८ गते परेको चट्याङले जाजरकोटको बारेकोट गाउँपालिका–५ खम्बडाडाँमा रहेको सौर्य मिनिग्रेटमा क्षती बनाएपछि विद्युत सेवा अवरुद्ध भएको छ । झण्डै चार महिना बित्तिसक्दा पनि उक्त मिनिग्रेट मर्मत नहुँदा यहाँका पाँच सय...
पुरा पढ्नुहोसदैलेख : आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने म्यान्डेट सहित जेनजी आन्दोलन पछि बनेको सरकारले चुनावको तयारीलाई तीव्रता दिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा...
पुरा पढ्नुहोसकाठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्न गठित जाँजबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको...
पुरा पढ्नुहोससुर्खेत : सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट–डोल्पा सडक खण्डको एक सय १८ किलोमिटरमध्ये एक सय ३ किलोमिटर सडकको ट्याक ओपन गरेर सडक डिभिजन चौरजहारीलाई एक औपचारिक कार्यक्रमका साथ छलगाडको किनारमा हस्तान्तरण...
पुरा पढ्नुहोसकाठमाडौँ : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् । बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि बन्द सूची...
पुरा पढ्नुहोसदैलेख : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दैलेखमा १ लाख ६१ हजार बढी मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी निर्वाचनमा दैलेखबाट १ लाख ६१...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश सरकारले स्थानीय तहमा प्रदेशबाट प्रमुख प्रशासकीय अधिकृत खटाउन पाउनुपर्ने अधिकारको माग गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई...
पुरा पढ्नुहोस









