धमाका संवाददाता
दैलेख,१२ असोज
नेपाल परिवार नियोजन संघ को आयोजना तथा जिल्ला एड्स सम्न्य समिति , एन सार्कको सयुंक्त आयोजनामा जिल्ला प्रहरी कार्यालयमा ३३ जना प्रहरी लाई एच आईभि एड्स सम्बन्धी १ दिने प्रशिक्षण दिएको छ । पछिल्लो समयमा एच आईभि एड्सले जिल्लामा बिस्तारै बिकाराल रुप लिए पछि त्यसको न्युनिकरणका लागि नेपाल प्रहरीलाई प्रशिक्षण दिएको परिवार नियोजन संघका कार्यक्रम संयोजक हरि बिष्टले जानकारी दिए ।
कार्यक्रममा दिपा बेहोरा एन सार्कका प्रतिनिधीले प्रशिक्षण दिएका छन् ।









