जेष्ठ सभासदको सपथ ग्रहण

काठमाण्डौ ६ ।
संविधानसभाका ज्येष्ठ सदस्यको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले राष्ट्रपति रामवरण यादवसमक्ष सपथ ग्रहण गराइएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा  भएको सपथ समारोहमा           उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरूलगायतको उपस्थिति थियो । जेष्ठ सदस्यको सपथ लिए लगत्तै संसद सचिवालयमा पत्रकार सम्मेलन गर्दै थापाले एक वर्षभित्रमा संविधान       जारी गर्ने गरी छलफल गर्नुपर्ने बताए । उनले सबैले इमान्दार भएएक बर्ष भित्र संबिधान जारी हुने समेत बताए

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार