भिमुखिकरण कार्यक्रम सम्पन्न

हिक्मत कुमार नेपाली 
दैलेख,पौष १६
अ सहास नेपाल खैलेख शाखाले परिचयात्मक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा परियोजनाले नयाँ कार्यक्रम लागु हुने गाविसहरुको       वारेमा जानकारी गराइएको   थियो । जिविको             पार्जन सुरक्षाको लागी            पर्यावरणिय विकास तथा कृषि जैविक विविधता परियोजना दैलेख जिल्लाका छ वटा गाविसमहरु विन्दावासिनी, पगनाथ, चौराठा, नौमुले, तोली र भैरी कालीकाथुममा कार्यक्रम लागु हुन लागेको समयमा जिल्लामा उक्त कार्यक्रम वारे जानकारी      गराईएको थियो । कार्यक्रममा  बोल्नु हदै नि.स्थानिय विकास अधिकारी पदम सापकोटाले जिल्लामा खाद्य सुरक्षाको कमी भएको र यस            परियोजनाले खाद्य सुरक्षामा सुधार ल्याउने बताए ।
उनले ग्रामिण भेगका गरिव दलित समुदायलाई कार्यक्रमले समेट्नुपर्ने,स्थानिय स्तर      बाट आएका मागलाई पुरा गर्नु पर्ने  सबैको दायित्व रहेको बताए ।
परियोजनाले दैलेखका छ वटा गाविसका समुदायको खाद्य सुरक्षामा सुधार गर्ने उदेश्य   राखेको छ ।
परियोजनाका लागी छनौट भएको गाविस अन्तरगर्तका १३५० घरधुरी सहभागी भई ५४ वटा समुदायमा        आधारीत  समुह हुनेछ । जो समुह खाद्य सुरक्षामा      असुरक्षित छन ती समुदह लाई छनौट गरी ५० प्रतिशतमहिला सहभागीता , खाद्य सुरक्षामा असुरक्षित समुदायहरु तथा दलितकेन्द्रीत समुह हरुनै लक्षित समुह हुने जानकारी गराइएको थियो ।कार्यक्रम नि.स्थानिय विकास       अधिकारी पदम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार