राप्रपा नेपाल दैलेखको ७ औं जिल्ला अधिवेशन सुरु भएको छ । 
अधिवेसनको अवसर सँगै राप्रपा नेपालले दैलेखमा शक्ति प्रर्दशन गरेको छ । काँग्रेस एमाले र एमाओवादीबाट सयौं नेता तथा कार्यकर्ताहरु राप्रपा नेपालमा प्रवेश गरेको जानकारी राप्रपा नेपालले दिएको छ । अधिवेशन उद्घाटनका लागि केन्द्रिय नेता सँगै स्थानीय बिकास राज्यमन्त्रीको समेत उपस्थिती रहेको छ ।









