वडा नं. ६ मा कांग्रेस विजयी
बैशाष ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको दैलेखका ११ वटै तहहरुमा मत गणना जारी रहेको छ । दैलेखको सबैको चासोको रुपमा रहेको नारायण नगरपालिकामा वडा नं. १ देखि वडा नं. ५ सम्म नेकपा एमाले विजयी भएको छ भने वडा नं. ६ नेपाली कांग्रेसले विजयी हात पारेको छ । अन्य वडाहरुको मत गणना जारी रहेको छ ।









