भक्तजन हो पर्यटक भित्राइ दैलेखको महावुमा आफै उत्पन्न शिव दर्शन गर्न जाउ सर्वप्रथम त म शिव स्तुती शिव भक्ती नगरि कलमै चलाउन सक्दीन । ॐ रत्नै कल्पीत मा सनं हिम जलमं सनानमचः दिव्यमं वरमः नाना रत्न विभुसीतम मृगमदाः भुत्तामं वली सोभीताः जातीचम्वक विल्प पत्र सहिताम पुस्पमचः धुपमं तथा सास्ताङगं प्रण्ेते स्तुती तवमया तोत्राण्ी सर्वाङ्गिरो यदेत कर्मकरोती ततः खिलहरे सम्वोद वाराधनमं अतुीत वलधामं हेमशैलम वदें दन जमन कृष्ण नामं ज्ञान रामागर्गन्यमं राम राम रामेते राम रामं वरानःं सशत्र नाम तुल्यमंच राम नां कदाचनः दाुभाइ दिदी वहिनी वेद आमा वुवा तथा श्रदालु भक्तजनमा मेरो विनम्र आग्रहका सागथ दैलेखमा प्रकट हुनु भएका महावु शिव भगवानमा उक्त सहस्र नाम चढाउदै यो धार्मीक स्थलको सिव प्रकट र पूजा विधी तथा कहिले कहाँ कसरी सिव प्रकट भइ कसरी आर्शीवाद पाइन्छ भन्ने महात्म्य कोट्याउदै म कणार्ली प्रदेशका धार्मीक स्थल महावु सिव जीको उत्पतीका वारेका खोतल्दाको अती दनौ या इतीहास भनौं हाम्रो स्थानिय सरकार अथवा केन्द्र सरकारको ध्यान आकृष्ट गर्न चाहे मैले महावु सिव उत्पती परापूर्व कालका नारायण नगरपालिका वार्ड नं. ६ का आचार्य थरिले अथवा उनका पुर्खाले लेकमा भैसी गोठ राख्दाका वखत सन्तानमा भैसी चराउने एक लाटा गोठाला हुनुहुदो रहिछ वाठा गोठालाले लाटा गोठालालाई एक एक कप दुध दिइ आफ्नो सवै थाइको (ठाउँको) गोवर फाल्न आदेश हुदो रहिछ दुध गोठालोले नखाइ ढुङ्गामा कुदीएको सीव मुर्तीमा देव रुप मानी ढोल्दा रहिछन मतलव चढाउदो सहिछन । दुध चढाउदा चढाउदा कुनै एक दिन शिलाबाट शिव जीको आकृतीमा शिव उत्पन्न भएर आकाश वाणी हुन गइ चालीस अध्याय वेद पढ्न निर्देशन दिए र वोल्लन सक्ने वनाए लाटो मान्छेलाई यो चम्त्कार कसैलाई नभन्नु भनि आर्शीवाद हुन गयो, लाटोले वोलेको सुन्दा वाठाहरुले कसरी चमत्कार भयो भन्दा शिव दर्शन पाएर उपरोक्त निर्देशन हुन गएकोमा भनि समाजमा वोलेर फलाक्दा लाटोको रगत ओकलेर मृत्यु हुन पुगेको वुढा पाका तथा पुजारीहरुको अर्ती छ । आचार्यले शिव प्राकट्य भएको पाउनाले शिव मुर्तीको उत्पन्न शिलामा शिरदेखि दुध धारा जलधारा आचार्यले चढाउने र पूजा गर्ने गरेकाछन भने आचार्यको अनुमतीमा आचार्यकोअनुपस्तिती भएको वेला एक पटक काफ्ले पुजा गर्दा सुरुवा नदिएको र आफै पूजारी भएको दावी गरेछन । अहिले दुबै थरिले विधीवत पूजाआजा मिलेरै गरेको इतीहास अर्ती छ । तर पूजा गर्दा सिवजीको दायाँ पट्टीबाट आचार्यहरुले जलधारा शेचन गर्दछन भने शिव जीको वायाँपट्टीबाट काफ्ले वाहुनहरुले जलधारा शेचन गर्ने गरेका कैयौं वर्षको इतीहास अथवा गिरी थरिले समेत पुज्दै आएको प्रमाण छ । शिव जीको पूजा विधिमा दुध चढ्ने दुधको पूजा हुन्छ भने पुल पातीमा केतकी वाहेक सवै चढ्ने र टीका रातो समेत चढ्ने परम्परा रहिआएकोछ । यहाँको मुख्य पर्व भनेकै साउने पूर्णीमामा गरिन्छ । भन्ने किम्वदन्ती अनुसार दर्शन अभिलासी भक्तजनलाई हाम्रा परम पिता शंकर भगवानले नारीमा पुत अथवा निसन्तानीलाई सन्तान वर दिने र मनोकांक्षा अनुसार भक्तजनले मागेको वरदान दिने प्रत्यक्ष कैयौं प्रमाण यहाको समुदायमा रहिआएको पाइन्छ । वाधेको समयमा गाइ म¥यो भने पाप मोचनको लागि दाम्लो फुकाउने चलन चली आएको छ । पहिला पहिला महिलाहरुलाई धाम सम्म जाने रोक रहि आएकोमा आजभोली सवै श्रदालु भक्तजन महावु सिवधाम जाने गरेको पाइन्छ । हो हामी अन्जान नेपाली हु अथवा नास्तीक नेपाली हुँ हाम्रो देशमा स्वयम् प्रकाट्य भगवान सदा सिव शंकरको भाम त रहिछ ।तर हामी नेपालीहरुको कम श्रद्धा भक्तीले गर्दा यो देशमा धार्मीक स्थलहरुको स्थान नदेखिने रहिछ । यसैले कर्णाली प्रदेशको सरका
रको के ध्यान आकृष्ट गराउन चाहन्छु भने क्षेत्रगत, गुटगत, दलगत राजनीतीक भावनाबाट प्ररित नभइ यस्ता सशक्त धामहरुलाई गौरवका योजनामा ल्याइ पर्यटकको आइरो लगाइ यिनै गोरवकोयोजनाबाट धार्मीक आर्शीवाद लिइ दैलेख जिल्लामा मात्र नभइ समुन्वत नेपालको धर्म सनातन र संकारको वाटो पहिल्याइ आर्थिक उन्नतीले सम्मृद उन्नतीले समृद्ध नेपाल वनाउने वाटो खुल्थ्यो भने भगवान सिवको आर्शीवादले कर्णाली प्रदेशका जनताको मुखमा कान्ती हृदयमा शान्ती अर्थमा उन्नती र स्वरोजगारीमा सम्मृदी को अवश्यमेव आवास हुन्थ्योहोला भन्ने आग्रह सरकार जानकारी वुद्धीजीवी भरभलादमी पत्रकार कलम चलाउन नछोडौं, यस धामसँग पर्यटक जोडौं र समृदी को दिशा तिर लम्कन यो आर्फ सिव प्राकट्य ठाउँमा आफै उम्रेको सिव आकृतीको ढुङ्गे मुर्ती र सिव लिङ्ग मात्र अवीस्थीत रहेकोले ठुलो गौंरव शाली मन्दीर र यहाँ रहेको कुवा पानी तथा दहको संरक्षण सम्वर्दन हुन र नितान्त गौरवशाली योजनामा आउन सम्वन्धीत निकाय समक्ष म लेखक समेतका दैलेख वासी जनता आवाज वुलन्दको सवाल राख्दै विट माछौं । जय सन्त, जय महन्त, जय भत्तलजन, जय समाजसेवी, जय वुद्धीजीवी पत्रकार ॐ नमोः सिवाय भन्दै ॐ पूर्णमद पूर्ण मिदाम पुणात्व पुर्ण मुदचत्य पुर्ण मेपा वशिषेत्यको नासो सरकारमा टक्राउदै म लेखक पनि विट मार्छु । जय वेद जय विचार जय संस्कार भन्दै विदा भए










