दैलेख महोत्सव २०७५उद्घाटन देखि समापन सम्मको रोमञ्चक पर्यटन तथा साँस्कृतिक मेलाका उपज र ज्ञान

 

 

हजुर अन्दकार नेपालमा उज्यालो बत्ती प्रदर्शन गीतमा युवा युवती जानै पर्ने शक्ती ।।यो खोलीमा रस छ भने यो चोलीमा बैस छ । खोली भित्र पानी चोली भित्र जवानी ।।

अवश्य मेव होइन युगले दिएको नेचर हो वा सस्कार नपाएको विचार मलाई त लग्छ धर्मशास्त्र अध्ययन गर्ने हो भने अवश्य मेरो खोली र चोलीको ब्याख्या म लेखक यसरी गर्न चाहन्छु कि मेरो नजर मेरो सस्कार,
यो खोलीमा प्रकृति छ चोली भित्र अमृत (सुर्वण कलश छन्)
कलाकार वुद्धीजिवि जन्मे यसै भित्र
अमृत पान गरि कन श्रृष्टि बढ्यो अगाडी
वुद्धीजिवि नेता डक्टर सभ्य लुगा लगाई सभ्य लगाई साडी ।
मेरो हजुर अहिलेको कलियुग नेटको जमनामा समाजमा उब्जी रहेका कुसस्कार, कुरिति र कुकला प्रदर्शन कुविचार कु अन्न, असभ्य लवाई खुवाई र पाश्यत्य सस्कृतिको नक्कलले नै होला ट्यापे रहन सहन ट्यापे भुषभेसा ट्यापे सस्कार विचार ट्यापे, कलासंस्कृति ट्याटे उद्योग कलकारखाना ट्यापे शिक्षा नीति ट्यापे, भोजन अनुसार बिचार गनिन्छ । भन्छन हो रहिछ । जैसा गुरु उइसा चेला धर्म सस्कार जता जाला जाला समाज मेरा लागि होइन तेरा लागि होइन समाज र एक झुन्ड अराजकका लागि बलिकदान गर्ने प्रथा हो भेला, सभा, गोष्ठी, शिक्षा,उत्सव महोत्सव के का लागि प्रदर्शन गरिन्छन त अज्ञानको दग्ध गर्न शिक्षाको आवश्यकता पर्दछ । वेद विचार, सस्कार मर्यादा र श्रृष्टिमा विधिको विधान पालनाको लागि आवश्यक पर्दछ भने उत्सव महोत्सव पर्यटन व्यपार मेला सस्कृति के को लागि आवश्यक छ त समाजमा समाज द्धारा उब्जाइएका आफ्नो माटो धर्ती बाट उब्जेका लोकल अन्न, तरकारी ,फलफुल, आकर्शक जनावर जडीवुटी, हस्तकलाबाट बनाइएका सीप मुलका मुर्ती, औजार स्थानिय कोदो, फापर , चिनो ,कागुनो स्थानीय भेषभुषा लोप हुन लागेका संस्कृति झल्काउने झाकी संसार चलाउने मालिकाको कृत्रन ,भजन,फगन, मगल र ठाडी भाकाका गीत लोगगित, आधुनिक गीत र स्थानिय रैथाने कलकारहरुको कला र गला देश सुवाउदो माटो सुहाउदो भेषभुषा रहन सहन अनुसारको गजल ,मुक्तक, कविता जलस्रोतको धनि राष्ट्रमा सम्पदाको विकासको लागि जन्ता सम्म समाज सम्म पु¥याउने कला र गला, बेरोजगारीलाइए रोजगारी दिन सक्ने औद्योगिक कल कारखानाको लागि कला र गला औद्योगिक सीपमुलक र टेक्निकल शिक्षाको लागि कला र गला समाजिक कुरिती हटाउनको लागि कला र गला आफ्नो माटो आफ्नो खानपान , रहन सहन भुषभेषाको लागि कला प्रर्दशन गला प्रर्दशन प्रत्योगिता महोत्सव हुन गई बावाको खुशी र आमाको दश धारा दुध पिलाएको महत्व र अस्तित्वले समाजको अनुहारमा सुर्यको किरण सदा फैलिरहने र मरे पछि पनि कला संस्कृति झल्किनै रहने थियो होला हेर उ कृष्ण भगवानलाई मिराबाइले गरेको प्रेम मायाँ, हेरि मतो प्रेम दिवानीमेरा दर्दनजानो कोही दर्दकिमारी वनवन ढुलौँ बैध्य मिल्योन कोही प्रेम गर्नै कला प्रेम गर्ने गला र प्रेम गर्ने बाध्यवादन आज भोली मैले तिमीलाई मायाँ गर्छु तिमिले मलाई गर या नगर ये–ये–ये हजुर कलिलो जोवान र जवानी त हाम्रा पिता पूर्खामा पनि आएकै हो । उहाँहरुले पनि गीत गाएकै हो । मायाँ लाएकै हो । जन्मा जन्मको श्रृष्टि पैदा गराएकै हो शिक्षा नीति वेदपुराण वाचन गराएकै हो र १८,हजार वर्ष पुराना ग्रन्थ पुराण रचेर लिला प्रर्दशन गरेकै हो जस्मा श्रीमत भागवत गीता कृष्ण चरित्र रामलिला, अठार काण्ड रामायण , देवि भागवत, आठ काण्ड रामायण, बेद्याविचार कलियुग सम्मको लागि पुग्ने गरि समाजमा छरेकै हो । हाम्रो नेपाल बासी बद्री पंगेनी रु ५०० स्थानीय सरकार मार्फत कोटिला, श्रीथान,पादुका,धुलेश्वर,भैरबी पञ्चकोशी क्षेत्र सरसफाइको लागि भनेर प्रदान गरेको विषय हाम्रो दैलेखको तिर्थ स्थल शक्ति पिठ निर्माण नहुँदा र ऐतिहासिक ज्वालाको गणना गौरवका योजनामा आउन नसक्दाको पिडा गोमन सर्पले राज्यका नीति निर्माताहरु योजनाकारहरु र राजनेता ठालु भरभलदमी र वुद्धिजिवि तहतप्का, पत्रकार,कलाकार,गलाकार,सबैलाई गोमन सर्पले टोक्दाको विषालु पिडाको अनुभूति नगराएको होइन् अवश्य नेव गराएको हो । अ वल्ड इनअफ टु द वाईज वुद्धिमानलाई इसरा काफिको संकेत दिइएको हो । दैलेख महोत्सवमै कलकार जीवन शर्माको राष्ट्रिय गानमा अथवा देश प्रेम देश भक्तिको गीतमा ७० देखि ८० वर्षका वृद्धा नचाइदिएको रोचक प्रशंग पनि कम थिएन र नेपाली पोषाकमा सजिएकी सञ्चालिका उमादेवि खनालका कविता देखि भजन, नृत्य र गायन कहि कतै कमि थिएन् देश सुवाउदो , माटो सुवाउदो, नेपाली रहन सहन खानपान र भेषभुषा सुहाउँदो प्रस्तुतिले समाजमा केही ज्ञान सन्देश दिएको जस्तो लाग्छ मलाई कुनै पनि यज्ञ , उत्सव, कालसस्कार लिलाहरु समाजमा कुरिति, कुप्रथा, कुअन्न, कुसस्कार, कुविचार , कुनिति, कुशिक्षा फैलाउन गरिदैनन् ज्ञान विचार शिक्षा र सीप असल समाज निर्माण, असल विचार, असल अन्न फलफूल उत्पादन, असल सहनसहन, भेषभूषा र आचार विचार संस्कारको लागि प्रर्दशन गरिन्छन् असल प्रवचनले सप्ताह माहायज्ञले आर्जन गरेका सम्पत्तिबाट स्कुल कलेज निर्माण मठमन्दिर निर्माण बाटेघाटो निर्माणको लागि एजेन्डा तयार गरि कार्यक्रमहरु लागु गरिएका छन् यी यज्ञ प्र्रवचन हरु राज नितिबाट दुर रहि पार्टी विशेष ,दल विशेष, व्यत्तिःविशेषको स्वार्थ सिद्ध संन्जालबाट माथि उठी गरिएका छन । विचार विचार जुझाउने पार्टी ,पार्टी जुझाउने र व्यक्तिगत, दलगत, गुटगत, निहित स्वार्थ राख्न्ने जस्ता कार्यक्रमहरु समाजको आँखाको निसानी मात्र हुने र समाज, धर्म, सस्कार, भुषभेषा, कल्चर, माटो असुआउदो निरस र निरर्थक बन्न जाने हुन्छ । पैशाको प्रेममा, मानसम्मान, पैशाको प्रेममा सभा गोष्ठी, पैसाको प्रेममा मिलन विछोड, पैशाको प्रेममा शिक्षा दिक्षा, अहंकारको रुपमा यज्ञ हुन्छन उत्सवहुन्छन मेला लाग्छन, लिला हुन्छन । ति श्रीमद भागवत गिताको विपरित हुन्छन र निस्फल हुन जान्छन् त्यस्ता कार्यक्रमलाई अहांकारी यज्ञ श्रीमद भागवत गितामा भनिएको छ यो पञ्चकोशी क्षेत्रमा कुनै पनि यज्ञ उत्सव महोत्सव हुन्छन् भने गयाँ मथुरा बद्रिनाथ, हरिद्धार भन्दा कम तिर्थ स्थल नभएकोले यो पञ्चकोशी क्षेत्र महाव्ु शिव र डङ्गेश्वर महादेव धार्मिक पर्यटक स्थल घोषणा हुन आधुनिक शैलिका मठमन्दिर तयार गरि पर्यटक भित्रयाई भारतका तिर्थस्थलले आदा देश पालेको महसुस गदौ कार्यक्रमको आदा लगानी स्कुल कलेज, कृषि, वनजंगल पानी पधेरो बिजुली निर्माण समाजिक सहकारी संस्था र निर्माणको ध्ययले मात्र गर्न जरुरी छ । अन्यथा बालुवामा जस्ता कार्यक्रमले देश समाज संस्था कहिलै उभो लाग्दैन चाण्क्य नितिमा भनिएको छ । पैशा सादन हो साध्य होइन त्यसैले दुई दिनको जिवन पृथ्वीको मेला हेरी सुर्य अस्त जस्तै भएकाले सुर्यको प्रकाश जस्तै घाम र पुणिको जुन जस्तै पारदशी कार्यक्रम लागु गयौँ र मेलाको दर्शक जिवनबाट हरिचरण समात्ने साँचोमायँ प्रिति लगाउ समाजमा उछिङ्गल पना विकृति फैलाउने जस्ता कला प्रदशन हुन नदिन सरकार समेत संस्कृति पर्यटन मन्त्रालयको ध्यान जानु नितान्त आवश्यक छ ।
सम्रगमा दैलेख महोत्सवले हसायो , रुवायो,प्रेम लगायो प्रेम लिलामा प्यन्थर पर्दशन भए विकृति संग जोडियो अन्र्तराष्ट्रमा सन्देश राम्रो गएन स्थानीय कला र गलाको स्थान न्यून देखियो चित दुखेको पाईयो । राजनेता , कलाकार शिक्षक,कर्मचारी वुद्धिजिवि नागरिक समाज, समाजको अगुवाबाट सधैब समाजले अज्ञानको दग्ध गराउने उज्यालो शिक्षा पाउस्, बेरोजगारी हटाउस, सीपमुलक स्वरोजगारमुलक शिक्षा देउस देश सम्वन्त बनावस व्यक्तिगत गुट गत , पार्टी गत भन्नु भन्दा पनि देशको समग्र विकामा यस्ता महोत्सवले न्यानो मायाँ पाउस र एक ढिका भई गाउँ समाज , जिल्ला देशको नाम उच्च सूचिमा ल्याउन सफल होस भन्दै म लेखक विदा हुन्छु ईश्वर बन्दना हो साथमा जाने ।
लेखकः रणबहादुर ऐरी
कार्यालय प्रमुख
नेपाल खाद्य संस्थान
शाखा, दैलेख

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार