भू–माफिया, दलाल र काला बजारियाहरुको भरमा संन्चालन हुने देसमा ः न्याय पाउनु कोषौं दुर

गरिवका आसु जति शनिदेवमा चढाए । कानुन न्यायको कलम शनिमा बढाए ।। आपति जनायो काल्पनिक न्यायको पन्जामा

सत्यको वत्ति निभाइ अध्यारोमा कृतिम सन्जालमा मंहगाईको मारमा परे कस्ले दिन्छ न्याय न्याय पाउछन यो मुलुकमा गुण्डा र दलाल

न्याय पाउछन भू–माफिया गरिव तिमि आसु सभाल किन पर्छाै अलमलमा शनि न्याय दिन्छन सत्य र न्यायको लागि ईश्वरलाइ पनि दण्ड गरि आफ्नो काखमा लिन्छन दलाल गुण्डा बिचौलिया झुुटको खेति गर्छन

यो देशमा काला बजारीया चुनाव पुरा भर्छन मुटु रोग सुगर, क्यान्सर, किटनी फेल भै मर्छन पाप कराउछ धुरिबाट छुटदै–छुट्दैन पापको धागो नरकबाट टुट्दै–टुट्दैन

आउ सँगै न्याय पाउन शनिदेवमा जाउ विन्ती गरि आसुतोषमा ताण्डव नाच नचाउन औषतीहो पुकार हाम्रो सुन्दर मुटु जल पाप नै अधेरोमा पार्ने वर्षादको भल

जिन्दगी पवित्र राख साग ढिडो खाइ सत्य युग आउने नै छ पवित्रता ल्याई एक मुठि रगत छदा ईश्वर भज्नेगर पर्नुछ शरणमा भने ईश्वरकै पर शनि देवको आंचल चक्र पुजमान गरिकन पाप काटिन्छ धर्र्म जाग्छ माला उनिकन
अब हामी २१ औ सताव्दीका गरिव विपन्नहरु अन्यायको विरुद्धमा एकजुट हुन जरुरी छ किनत भन्दा २.५ अढाई सय वर्ष पुराना शासकहरुले शिक्षाको नाउमा विकासका नाउमा महिला दलित आदिवासका नाउमा बसोवासका नाउमा गरिव निमुखा विपन्नहरुको खुन पसिना चुसि श्रमको शोषण गरि अत्याचारको पराकाष्टा नाध्दापनि परिवर्तनका नाउमा निरंकुशताका अन्तका बहानामा अत्याचारका बाहानामा आफ्नो ज्यान कुरबानि दिई ठुला–ठुला परिवर्तन हामी विपन्न गरिव र निमुखा वर्गले विना क्रान्ति सम्पन्न भएको होइन क्रान्ति सफल गर्न त दिलो ज्यान हामी लागेका हौ र अहिलेको गणतन्त्र ल्याउनमा हाम्रो ठुलो योगदान छ र हामी करोडौ गरिवका एक–एक मतले देशभरका नेताहरु कर्मचारी जस्तै तलवमानमा देश हाँकि रहेका छन र यो सालको बजेटले सत प्रतिशत तलव बृद्धि गर्ने राजनेतालाई सम्बोधन गर्न थालेको छ । काही नभएको जात्रा हाडि गाउमा भने जस्तै हाम्रो नेपालका नेताहरु तलवमानमा रहदा हाम्रो समाज अझ विकृतिको सिकार हुन जान्छ कसरी त भन्दा राजनीति गर्ने हाम्रो देशमा शैक्षिक योग्यता चाहिदैन पाँच पढेको नेता भैहाल्छ नेताले चलाउने अधिकृत लोक सेवा लडेर वालुवामा सुन केलाएर खारिएर आएको हुन्छ नियम कानुन लत्याई काम गर्न खोज्दा विकास अगाडि वढन सक्दैन जस्ताको त्यस्तै थाति रहन्छ र समाजमा दुर्गतिको दिशातर्फ उन्मुख हुन्छ । अव झन शिक्षाको विकास हुदैन किनत भन्दा नपढेर तलवमानमा नेता हुन पाइन्छ भने परिश्रम गरेर लडाई गरेर लगानी लगाएर पढनुको औचित्य रहदैन झन–झन समाजमा अशिक्षा व्याप्त बेरोज गारी हत्या हिंसा अराजकताले समाजमा प्रशर्य पाईरहन्छ र देश अधोगतितिर धकेलिई रहन्छ त्यसैले हामी कसैका खुट्टा दल्न यो पृथ्वीमा जन्मका लिएका होइनौं हामी यो नेपाल धर्ति सुहाउँदो सुशासन, धर्म संस्कार र न्यायको प्राकृतिक सिद्धान्त अमनचयन र यो देश लाई नेपाल राष्ट्र चिनाउने जिम्मेवारी र तागत हामी गरिव विपन्न र निमुखामा पनि छ ।
यो राष्ट्र १ झुण्ड गुण्डा दलाल तस्कर र माफियाको मात्र होइन तपाई हाम्रो पनि हो त्यसैले एक झुण्ड विचौलिया माफियालाई ठिक सवक सिकाउन तपाई हामी गरिवहरु एक भई असल गुणस्तरिय शिक्षा कृषि र अर्थ औद्योगिक स्वोरोजगारी सुशासनको लागि राष्ट्रभर कमिलाको ताति जस्तै उभिई गुण्डा दलाल विचौलिया भुमाफिया सुन चोर वन्यजन्तु जनावर चोर ठगि गर्ने एनसेल कम्पनी लाई कर छली जस्ता काण्डको पर्दाफास गर्ने गरि हामि एक झुण्डलाई परास्त गर्न र जनताका तागतका अगाडि राणाले राजा रंग भए र रंग राजा भए यि तागतहरुलाई तपाई हाम्रा खुन पसिना र श्रमले भए ।
तपाई हाम्रो श्रम लुटियो श्रमको कदर भएन व्याप्त व्यरोजगारी प्राप्त भयो महिनाको चार पटक मट्टिलेत डिजेलमा भाउ बृद्धि शुक्रवारको राति वढ्ने र शनिवारमा सुचना टास गरि आइतबार देखि मुल्य बृद्धि लागु हामीहरुले भोग्नु प¥यो घर खेत बेचि पेट पाल्नु पर्ने स्थितिको श्रृजना भयो र गरिवको खाडल शिर समुन्द्रमा मिसाइयो र धनिले आकाश बैकुण्ठ लोकको स्थान पायौ यि देशमा उदण्ड माफियाहरुलाई ठेगान लाउन अव अर्थ क्रान्ति कृषि क्रान्ति, शैक्षिक क्रान्ति र औद्योगिक क्रान्ति गर्नुको विकल्प छैन गरिव एक जुट भए विधिको विधान कायम गर्न सक्दा रहेछन भन्ने देखाउन जरुरी भै सक्यो हामी पृथ्वीमा जन्मीएर पशुको भुमिकामा राखिएका छौ जसरी दिनमा खसि बोका कुखुरा बली चठाइन्छन त्यसै किसिमले हामी बलिका बोको जिवन निर्वाहको भुमिका निभाउन बिवश छौ । किन त भन्दा गुण्डा, दलाल, भुमाफिया, चोर चकारहरुको विश्व व्यापी नेटवर्क छ विश्वका गुण्डा दलाल चोरचकार माफियाहरु उन देखि सुन चोरी देश चलाउन थालेका छन जुन देश भुमाफिया दलाल गुण्डा काला बजारीया ले चलाएको पृष्ठी हुन आउदछ किन त भन्दा चुनाव लडछन महगो खर्चिलो चुनावमा माफिया गुण्डा दलाल चोर र काला वजारियाहरुले खर्च गरेका छन उनीहरुलाई मुल्य बृद्धिको बाचा बन्धनका साथ तवत गरिव न्यायको कटघरा भित्र पर्न बाध्य छ । तस्कर चोर, कालाबजारिया ठुला वडा भनिनि राक्षस प्रवृद्धिका झुण्ड कहिले कारवाहिमा परेको इतिहासै छैन यो देशमा तपाई हामीहरुले भोटरको भुमिका निभाई बधुवा पशु भएर जिएको जिन्दगी लाई अव बदल्नुपर्ने देखिएको छ ।
आज देशमा गणतन्त्र आई सकेको छ । अहिलेपनि तस्कर गुण्डा दलाल विचौलिया र माफियाको एक झुण्डका लागि मात्र आएको जस्तो हुनु हुँदैन सरकरले बेलैमा यस्ता झुण्डलाई कानुनी कारवाही गर्नुपर्दछ । राजनीतिमा तलव तोक्न सक्ने देशले प्रतिघरका वेरोजगारीलाई रोजगारी किन दिन सकिराखेको छैन गरिवलाई क्रान्ति तर्फ किन उन्मुख गराई राखेको छ देशमा गुण्डा दलाल विचौलिया पाल्न र विश्व नेटवर्क वनाई राख्न सम्पति प्रशस्त छ तर गरिवलाई शिक्षाको पहुँच, कृषिको पहुँच उद्योगको पहँुच, स्वोरोजगारको पहुँच स्वास्थमा उपचार घरमा बास गास कपास को खाचो भित्र परिरहेको छ ।
व्याप्त अशिक्षा व्याप्त गरिवी व्याप्त वेरोजगारिका चिल्ला भाषण हुने बिगतका दिनहरुलाई बदलेर गरिव विपन्न र निमुखा माथि गरीने रजाइको अन्त गर्न को लागी नयाँ कदमको थालनी गर्नुपर्ने देखिएकोे छ ।
अराजक कुशासन हत्या, हिंसा, बलात्कार तथा भ्रष्टाचारको अन्त्य गर्न र माफिया विचौलिया तस्कर, गण्डा, चोर, सुन तस्कर, उन तस्कर, जाहाज बाट संनजिवनि वुटी तस्कर गरी जनताको हक हितलाइ विचौलियाको पञ्जा बाट उन्मूक्ती दिलाइ सुन्दर शान्त हिमाल पाहाड तराई जलजङगलको देशको अस्मिता जोगाउन धर्म सस्कार नेपाली रहन सहन कायम राख्न सरकारले ठोस रणनीति ल्याउनुपर्दछ र जनताले पनि त्यसमा साथ दिनुपर्ने देखिन्छ ।
अव देशमा कृषि, क्रान्ती, शैक्षिक क्रन्ती, औद्योगिक क्रान्ती गर्न जरुरी छ ।, गरीव विर र्गोखालिहरु को गुमेको इितिहास को साख जोगाउन र भुमाफिया, दलाल र काला बजारीया ले चलायको राष्ट्र का गरिवहरुलाइ स्वरोजगार शिक्षा, स्वास्थ,संस्कार, र नैतिकताको तागत देखाउन देशमा शान्ती सुव्यवस्था अमनचयनको वातावरण र्सजनाको लागि विश्वका गरिव एक भएर अधिकार माग्न जरुरी छ । लेखकका निजी बिचार हुन्
रण बहादुर ऐरी
कार्यालय प्रमुख
नेपाल खाद्य संस्थान
शाखा दैलेख

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार