
दैलेख
जिल्लाको नौमूले गाउँपालिकामा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् दैलेखको आयोजनामा आदिवासी जनजातिहरुको मातृभाषा सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
एआई पिपि यू यी तथा नेपाल आदिवासी मानव अधिकार वकिल समूह (लाहुर्निप) को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
छलफल कार्यक्रममा मातृ भाषा, शिक्षा र विकासका लागि सरोकारवालासँग अभिमुखिकरण गरिएको जनाइएको छ ।









