फोटो क्याप्सन


दैलेखः स्वास्थ्य सेवा कार्यालय दैलेखमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन अर्थात शुक्रबार करिब १ हजार १ सय ५२ जनाले स्वास्थ्य जाँच गराई सेवा लिएका छन् ।
नारायण नगरपालिका दैलेखको आयेनामा आजसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा २० लाख जति खर्च हुने अनुमान गरिएको छ ।
स्वास्थ्य शिविरमा सर्जरी बाहेकका सबै सेवाहरु उपलब्ध रहेको नारायण नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख लालबहादुर खड्काले बताए । स्वाथ्य शिविरमा २० जना विषेशज्ञ डाक्टरहरुले सेवा दिइरहेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार