दैलेख : राष्ट्रिय सभा निर्वाचनको लागि दैलेखबाट दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् । लामो समयदेखि राजनीतिमा होमिएका हिक्मत विक र सावित्री मल्लले उम्मेदवारी दर्ता गराएका छन् । बि.क. एमालेको तर्फबाट उम्मेदवार छन् भने मल्ल एकीकृत समाजवादी बाट गठबन्धनको उम्मेदवार बनेकी छन् ।









