राप्रपाको विरोधसँगै राँके जुलुस

दैलेख : राप्रपा नेपालले दैलेखमा राँके जुलुस सहित विरोध ¥याली गरेको छ । देशमा भ्रष्टाचार बढ्दै गएकोले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, देशको निकासका लागि राज संस्था स्थापना गर्नुपर्ने, सरकारको दमन बन्द गर्नुपर्ने लगायतका मागहरू राखेर राप्रपा दैलेखका नेता तथा कार्यकर्ताहरूले शुक्रवार साँझ राँके जुलुस सहित बजार परिक्रमा गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार