विश्वकर्मा पूजा देशंैभर

धमाका संवाददाता
दैलेख २, असोज
विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मान्ने प्रचलन सँगै फलामका सामग्रीहरुले धोका नदिनउन भन्दै विश्वकर्मा पूजा गरिन्छ । आश्विन संक्रान्तिका दिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउने चलन छ ।
सोही अनुसार देशै भर मेसिन, औजार, गाडीहरुमा पूजापाठ गरिएको छ ।
कालिगडहरुले विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार