अन्तर प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगिता ५ प्रद्रेशका ६४ खेलाडी सहभागि


दैलेखः दैलेख सुरु भएको अन्तर प्रदेशस्तरिय प्रतियोगितामा बिभिन्न ५ प्रदेशका ६४ खेलाडीको सहभागिता रहेको छ ।
बुद्धिचाल संघ द्वारा आयोजना गरिएको प्रतियोगिता असोज ३ गते सम्म सञ्चालन हुने संघले जानकारी दिएको छ । ११ वर्ष देखि ६१ वर्ष सम्मका खेलाडीहरू खेलमा सहभागि छन् । खेलमा एसियन च्याम्पियन कृष्ण थापा सहित दर्जन बढी राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार