राष्ट्रिय युवासंघ गुराँसको अध्यक्षमाः खत्री

दैलेख : राष्ट्रिय युवासंघ नेपाल गुराँस गाउँपालिकाको अध्यक्षमा राजु खत्री चयन भएका छन् । शनिबारसम्म प्रथम अधिवेशनबाट खत्रीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको हो ।
प्रथम अधिवेशनबाट युवासंघ नेपाल गुराँसको उपाध्यक्षमा दिक्षा विश्वकर्मा, सचिवमा गोपाल खड्का र उपसचिवमा लक्ष्मी क्षेत्री, कोषाध्यक्षमा महेन्द्र रावललाई चयन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार