मुख्य समाचार

दैलेख पूर्ण खोप सुनिश्चितता घोषणा

दैलेख : दैलेख जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । जिल्लाका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका आवश्यक खोप प्राप्त गरेको सुनिश्चित गर्दै आइतबार एक कार्यक्रमकाबीच दैलेखलाई पूर्ण खोप सुनिश्चितता तथा...

पुरा पढ्नुहोस
फोर्स गाडी कर्णाली नदीमा खस्यो

दैलेख : सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदिमा खसेको छ । बिहान ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ कर्णाली राजमार्ग अन्तर्गत साङगेतरामा सडकबाट करिब ४ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले...

पुरा पढ्नुहोस
धारिलो हतियार प्रहार गरी छोराको हत्या

दैलेख : दैलेखको नारायण नगरपालिका-९ साल खर्कमा ७० बर्से कविराज थापाले ४५ बर्से छोरा यादव थापालाई हँसिया प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । मङ्गलवार राति ११ बजे पारिवारिक विवाद...

पुरा पढ्नुहोस
बुलेरो जिप दुर्घटना तीन जनाको मृत्यु, पाँच गम्भीर घाइते

दैलेख जेठ १८ : सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु।प ०१००१ च ४९६४ नम्बरको बुलेरो जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । दैलेख जिल्लाको भैरवी गाउँपालिका–५ को काल...

पुरा पढ्नुहोस
कर्णालीको बालविवाह अन्त्यको रणनीति समुदाय तहसम्म पु¥याईँदै

दैलेख : नेपालको संविधान, राष्ट्रिय कानून, अन्तराष्ट्रिय सन्धी तथा नीतिगत दायित्व अनुरुप बालविवाह अन्त्यका लागि कर्णाली प्रदेश सरकारले रणनीति निर्माण गरेको छ । बालअधिकार प्रर्वद्धन र संरक्षण सुनिश्चित गर्न, बालविवाह सम्बन्धी हिंसा, दुव्र्यवहार र...

पुरा पढ्नुहोस
दैलेखमा विषादी परीक्षण केन्द्र स्थापना गर्ने तयारी

दैलेख : दैलेखको नारायण नगरपालिकाले तरकारी र फलफूलमा विषादीको मात्रा तीव्र हुन थालेको गुनासो सम्बोधन गर्दै तत्कालै विषादी परीक्षण केन्द्र स्थापनाको तयारी थालेको छ । नारायण नगरपालिका र विषयगत कार्यालयहरूबाट प्रवाह भएको सेवा सुविधा...

पुरा पढ्नुहोस
बेरुजूको उकालो ग्राफ : वर्षमा थपियो ४५ करोड बढी

दैलेख : वित्तीय मितव्ययिता कायम गर्न नसक्दा स्थानीय तहमा बर्सेनि बेरुजू बढ्दै गएको छ । ग्रामीण वस्तिका नागरिकलाई नजिकबाट सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले गठन भएका घरेलु सरकारमा बर्सेनि बेरुजू बढ्दै गएको हो ।...

पुरा पढ्नुहोस
‘व्यवसायीका हितमा नभएका कानून फेर्नुपर्छ’

दैलेख : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले व्यवसायीका हितमा नभएका कानून फेर्नुपर्ने बताएका छन् । “उद्यम, कृषि, पर्यटन र समृद्ध दैलेखको मूल आधार” भन्ने नारा सहित दैलेख उद्योग...

पुरा पढ्नुहोस
जन्मदर्ता लगाएतका पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ : राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले...

पुरा पढ्नुहोस
राष्ट्रिय आर्थिक गणना सुरु

काठमाडौँ : देशको समग्र आर्थिक अवस्थाबारे बुझ्न तथा विकास योजना तर्जुमा गर्न आवश्यक पर्ने विस्तृत विवरण सङ्कलनका निम्ति दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु भएको छ । देशभर ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना...

पुरा पढ्नुहोस