मुख्य समाचार
भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर...
पुरा पढ्नुहोसबाँके : प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताएका छन् । राससद्वारा प्रकाशित ‘रासस फोटो किताब :गणतन्त्रका १६ वर्ष’ पुस्तक उनलार्ई हस्तान्तरणका क्रममा...
पुरा पढ्नुहोसकोरोना भाइरस कोभिड १९ ले नेपालमानिकै धेरै समस्या उत्पन्न गरायो । कोरोना कहरमा पसलहरू बन्दभए, गाडी घोडा समेत बन्द भएपछि दैलेखका एक जनाउद्यमी दैलेख उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गणेश श्रेष्ठले आफ्नो बाँझो जमिनको सदुपयोग...
पुरा पढ्नुहोससुर्खेत ः चौकुने गाउँपालिका– ८ का वडाध्यक्ष कमलबहादुर जिसीले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्दै समाजलाई सुधार गर्न लाग्नुपर्ने बताएका छन् । अष्ट्रेलियन एड र अष्ट्रेलियन लुथ्रन वल्र्ड सर्भिसको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपाल र...
पुरा पढ्नुहोसदैलेख : बालविवाह न्यूनीकरण गर्ने भन्दै दैलेखमा विभिन्न अभियान सञ्चालन हुँदै आएका छन् । अभियानका नाममा सरकारी निकायसँगै यहाँ सञ्चालनमा रहेका गैरसरकारी संस्थाले लाखौँ रुपैयाँ खर्चिँदै आएको भए पनि जिल्लाका स्थानीय तहमा कानुनी मान्यता...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली ऐतिहासिक, धार्मिक, सांस्कृतिक हिसाबले मात्र होइन मनमोहक दृश्यहरूको खानी पनि हो । कर्णाली प्रदेश देशको मात्र नभई विदेशको नमुना गन्तव्य बन्न सक्ने प्रशस्त आधारहरू छन् । ती आधारहरूलाई आत्मसाथ गर्दै चलचित्रको...
पुरा पढ्नुहोससुर्खेत : कर्णालीमा फिल्म विकासका लागि चलचित्र विकास बोर्डले विशेष योजना बनाउने भएको छ । दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत दोस्रो दिनको सत्रमा बोर्ड अध्यक्ष दिनेश डिसीले गुराँस क्षेत्र चलचित्र पर्यटनको लागि विशेष गन्तव्य...
पुरा पढ्नुहोससुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका वडा नंं २ मोहटीस्थित सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । घरबाट करिब आधा घण्टाको पैदल दूरीमा छ विद्यालय । तरपनि बिनितालाई स्कुल जानै मन लाग्दैन्थ्यो ।...
पुरा पढ्नुहोससुर्खेत: नेपाल पिक्चर लाइब्रेरीले आयोजना गरेको फोटो प्रदर्शनी ‘सार्वजनिक जीवनमा महिला, महिलावादी स्मृतिको एक पहल’ को दोस्रो चरण सुर्खेतमा सुरु भएको छ। महिलाको सार्वजनिक जीवनमा सहभागिता र संघर्षलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनी...
पुरा पढ्नुहोस







