Breaking News

फोर्स गाडी कर्णाली नदीमा खस्यो

दैलेख : सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदिमा खसेको छ । बिहान ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ कर्णाली राजमार्ग अन्तर्गत साङगेतरामा सडकबाट करिब ४ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले...

पुरा पढ्नुहोस
धारिलो हतियार प्रहार गरी छोराको हत्या

दैलेख : दैलेखको नारायण नगरपालिका-९ साल खर्कमा ७० बर्से कविराज थापाले ४५ बर्से छोरा यादव थापालाई हँसिया प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । मङ्गलवार राति ११ बजे पारिवारिक विवाद...

पुरा पढ्नुहोस
झुटा कुरा सहन सकिँदैन, नगरपालिकाका सबै विषयमा छानबिन गर्न नगर प्रमुखको चुनौती – भिडियो सहित

नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले झुटा कुरा सहन गर्न नसकिने भन्दै व्यक्तिगत र संस्थागत रूपमा अनावश्यक भ्रम सृजना गर्ने कामको विरोध गरेका छन् । नगरपालिकाले गरेको पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख शर्माले दैलेखको...

पुरा पढ्नुहोस
कर्णालीका ३० शिक्षक उत्कृष्ट ः के–के थियो मापदण्ड ?

सुर्खेत ः कर्णालीका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको छ । शिक्षा विकास निर्देशनालयद्वारा उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रमका लागि छनोट भएकाहरूलाई सम्मान गरिएको हो । उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम अन्तर्गत निर्देशनालयले छनोट गरेका...

पुरा पढ्नुहोस
एसईई परिक्षाको नतिजामा दैलेख, ४७७५ सहभागि, १०९३ जनामात्रै ग्रेडेड

दैलेख ः माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजाअनुसार दैलेखका २२ प्रतिशत विद्यार्थीमात्रै उर्तिण (ग्रेडेड) भएका छन् । परिक्षामा साधारण...

पुरा पढ्नुहोस
कर्णालीका ६ सय ९३ पत्रकारको स्वास्थ्य बिमा

सुर्खेत ः कर्णाली सरकारले पत्रकारहरुको स्वास्थ्य बिमा गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली प्रदेशमा कार्यरत पत्रकारहरुको बिमा गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच मन्त्रालयका निमित्त सचिव उत्तम गौतम, राष्ट्रिय बिमा...

पुरा पढ्नुहोस
इरान र इजरायलबीचको जटिल द्वन्द्वमा अमेरिकालाई संलग्न गराउने ट्रम्पको कदम

काठमाडौं ः यस वर्षको जनवरीमा डोनाल्ड ट्रम्प आफूलाई ‘शान्ति निर्माता’ भन्दै सत्तामा फर्किएका थिए । तर अब उनले इरान र इजरायलबीचको जटिल द्वन्द्वमा अमेरिकालाई संलग्न गराउने कदम चालेका छन् । ट्रम्पले पदभार ग्रहण गरेदेखि...

पुरा पढ्नुहोस
साढे २ खर्ब बराबरको वस्तु तथा सेवा निर्यात

काठमाडौं ः चालु आर्थिक वर्ष २०८१÷८२ को ११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७७.७७...

पुरा पढ्नुहोस
बिमा भुक्तानी नपाएपछि स्याउ किसान सडकमा

जुम्ला ः जुम्लाका किसानले स्याउ बिमाको भुक्तानी पाउन सकेका छैनन् । स्याउ बिमाको रकम भुक्तानी नपाएपछि किसानहरु सडकमा उत्रिएका छन् । उनीहरुले तत्काल स्याउ बिमा बापतको रकम पाउनुपर्ने र यो बर्षको स्याउको समेत बिमा...

पुरा पढ्नुहोस
कर्णालीको प्राथमिकतामा  उद्यशीलता र रोजगारी सृजना

सुर्खेत ः राष्ट्रिय युवा परिषद्द्वारा कर्णाली प्रदेशका युवाहरुलाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्ने उद्देश्यले सुर्खेतमा युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन आयोजना गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सम्मेलनको उद्घाटन गरे । ‘युवाका लागि अवको निकास...

पुरा पढ्नुहोस