सम्पादकीय
कर्णाली प्रदेशका अधिकांश जिल्लाहरूमा अहिले पनिकच्ची सडककै भरमा यातायातका साधनहरु आवत जावत हुने गरेका छन् । यसको मुख्य कारण भनेको कर्णालीका सडकहरू अनावश्यक रूपमा खनिनु, खनिएका सडकहरूको स्तरोन्नति नहुनु, अलि अलि स्तरोन्नति भएका सडकहरूमा...
पुरा पढ्नुहोसनेपालमा दुर्घटनाको दर विगतका दिनहरू भन्दाअहिले निकै धेरै वृद्धि भएको छ । दिनदिनै हुने दुर्घटनाहरूले मानवीय क्षतिसँगै विभिन्न भौतिक क्षति समेत धेरै मात्रामा हुने गरेको छ । विशेष गरेर पहाडी क्षेत्रहरूमाहुने दुर्घटनाको प्रकृति भिन्न...
पुरा पढ्नुहोसभ्रष्टाचार, अनियमितता र गोप्य दलाली सबै तिर छ । विकसित देशहरूमा पनि यो विषय रोकिएको छैन । अझै अल्पविकसित मुलुकहरुमा त यो विषय कतै संस्थागत नै छ भने कतै नीति नियम र कानुन विपरीत...
पुरा पढ्नुहोसदेशका बिभिन्न स्थानहरुमा उपनिर्वाचनको माहोल बढेको छ । कतिपय स्थानहरुमा दलहरुले आफ्ना उम्मेदवारहरुको नाम टुँगाएका छन् भने कतिपय स्थानका लागि छलफल निरन्तर चलिरहेको छ । देशको लामो समयदेखि बागडोर सम्हालेका ठूला दलहरुले प्रभावकारी कामगर्न सकेननभनेर...
पुरा पढ्नुहोसनेपाल आफैमा विशेष प्रकृतिको मुलुक हो । यहाँका धार्मिक गतिविधिहरू, परम्परागत धर्म संस्कृतिहरू अथाह छन् । सबै भन्दा महत्त्वपूर्ण मानिएको दसैँ तिहार सकिएका छन् आज छठ पर्व पछि यो वर्षका ठुला पर्वहरू सकिनेछन् ।...
पुरा पढ्नुहोसनेपालको आफ्नै भाषा, संस्कृति रहनसहन र यहाँको भौगोलिक बनावटको विषयलाई हेर्ने हो भने पनि नेपाल विश्वका अन्य मुलुकहरू मध्ये कला, संस्कृति र जैविकविविधताले भरिपूर्ण देशको रूपमा परिचित छ । नेपालको आफ्नो मौलिककला संस्कृतिहरू जो...
पुरा पढ्नुहोसदसैँ र तिहार नेपालीहरूको महान् चाडबाडको रूपमा मनाउने गरिन्छ । दसैँ सकिएको छ । दसैँपछिको अर्को महत्वपूर्ण चाड तिहारको रौनक पनि सुरु भइसकेको छ । विशेष गरेर दाजुभाइबीच टीका र आर्शीवादआदान प्रदान हुने तिहारलाई...
पुरा पढ्नुहोससरकारले जनताको वास्तविक जीवनस्तर सुधार गर्ने परियोजनाहरूको परिकल्पना गर्नुपर्ने र सोही अनुसार स्थानीय, प्रदेश र संघका रोजगारीका विभिन्न अवसरहरू सृजना गर्ने विषयहरू हरेक वर्षको नीति तथा कार्यक्रमहरुमा उल्लेख गरिएको हुन्छ । नीति तथा कार्यक्रमहरूमा...
पुरा पढ्नुहोसजनताद्वारा जनताले चुनेका प्रतिनिधिहरूले शासनगर्ने देशहरूलाई प्रजातान्त्रिक देश भनेर जसरी भनिएको छ । सोही अनुसारको काम जनताबाट चुनिएर गएका जनप्रतिनिधिहरूले गरे वा गरेनन् त्यो विषय अहिलेको चर्चाको विषय बनेको छ । जुन व्यक्तिलाई विगत...
पुरा पढ्नुहोसदैलेख : भगवतीमाई गाउँपालिका–३ सान्तडाका भगतबहादुर शाही उमेरले ३८ वर्ष पुगे । २०५७ मा एसएलसी उत्तीर्ण गरेका शाहीले गाउँमा सूर्य कृषि तथा पशुपंक्षी फर्म सञ्चालन गरिरहेका छन् । उनले फर्म सञ्चालन गरेको चार वर्ष...
पुरा पढ्नुहोस


