सम्पादकीय
सरकारले जनताको वास्तविक जीवनस्तर सुधार गर्ने परियोजनाहरूको परिकल्पना गर्नुपर्ने र सोही अनुसार स्थानीय, प्रदेश र संघका रोजगारीका विभिन्न अवसरहरू सृजना गर्ने विषयहरू हरेक वर्षको नीति तथा कार्यक्रमहरुमा उल्लेख गरिएको हुन्छ । नीति तथा कार्यक्रमहरूमा...
पुरा पढ्नुहोसजनताद्वारा जनताले चुनेका प्रतिनिधिहरूले शासनगर्ने देशहरूलाई प्रजातान्त्रिक देश भनेर जसरी भनिएको छ । सोही अनुसारको काम जनताबाट चुनिएर गएका जनप्रतिनिधिहरूले गरे वा गरेनन् त्यो विषय अहिलेको चर्चाको विषय बनेको छ । जुन व्यक्तिलाई विगत...
पुरा पढ्नुहोसदैलेख : भगवतीमाई गाउँपालिका–३ सान्तडाका भगतबहादुर शाही उमेरले ३८ वर्ष पुगे । २०५७ मा एसएलसी उत्तीर्ण गरेका शाहीले गाउँमा सूर्य कृषि तथा पशुपंक्षी फर्म सञ्चालन गरिरहेका छन् । उनले फर्म सञ्चालन गरेको चार वर्ष...
पुरा पढ्नुहोसनेपालको समग्र विकासक्रम जसरी अगाडि बढिरहेको छ यही विकासक्रमलाई मात्र विश्लेषण गर्ने हो भने पनि भने अनुसार विकास अघि बढेको छैन भन्नेहरूको तर्कमा बहुमत पुग्छ । यो विषय विकसित मुलुकहरूमा पनि यस्तै हो ।...
पुरा पढ्नुहोसकर्णाली भौगोलिक हिसाबले यसै पनिदुर्गम प्रदेश हो । यहाँका १० जिल्ला मध्ये अधिकांश जिल्ला भन्दा बाहिरका पालिका सदरमुकामहरूमा अहिले पनि धेरै कुराहरूको अभाव र असहजताछ । अर्कोतर्फ कर्णाली प्रदेशका साबिक कर्णालीका कतिपय जिल्लाहरूमा अहिले...
पुरा पढ्नुहोसकर्णाली प्रदेशलाई अर्गानिक अभियान प्रदेश बनाउने अभियानको घोषणा जसरी तामझामका साथ गरिएको थियो सोही अनुसार अन्य क्षेत्रको रणनीतिक योजना निर्माण हुन सकेन । कर्णालीको भौगोलिक बनावट, स्थानीय कृषहरुलाई स्थानीय स्तरमै मल उत्पादन र जैविक...
पुरा पढ्नुहोसकर्णाली प्रदेश सबै खाले सम्भावनाको खानी हो । जल, जमिन, जङ्गल, जडीबुटी मात्र हैन, कर्णाली प्रदेश कला संस्कृतिको पनि धनी प्रदेश हो । तर यसको उचित प्रयोग हुन सकेको छैन । अब कर्णालीको विकासमा...
पुरा पढ्नुहोसअहिले नेपालको राजनीति विकृति भैसकेको छ भनेर जसरी भनिएको छ पछिल्ला राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने त्यस्तै त्यस्तै अवस्था आउन थालेको हो कि भन्ने आभास हुन थालेको छ । पुरानादलहरूले सुशासन कायम गरेनन्, भ्रष्टाचार...
पुरा पढ्नुहोसदेशका ठुला आयोजनाहरूको निर्माण कार्यले मात्र तीव्रता पाएको भए देशको आर्थिक अवस्था सुधारको मुख्य पाटो बन्ने सम्भावना थियो । नेपालमा भित्री रूपमा देखिएको राजनीति खिचातानी र विभिन्न शक्ति राष्ट्रहरूको आआफ्नो भित्री प्रतिश्प्रर्धाले पनि नेपालमा...
पुरा पढ्नुहोसदेशमा स्थायी सरकार बन्न नसक्नु समग्र देश विकासको समस्या हो भन्ने विषय, देशमा ठूला विकासका कामहरू रोकिए स्थानीय स्तरमा रोजगारी प्राप्त हुन सकेन भन्ने विषय, आमनागरिकहरूले चाहना गरेको गाउँको सिंहदरबारले प्रभावकारी कामगर्न सकेन भन्ने...
पुरा पढ्नुहोस


