सम्पादकीय
दैलेख जिल्ला खुलादिसामुक्त जिल्ला घोषणाको अन्तिम तयारीतर्फ आईपुगेको छ । अभियानका लागेका सबै निकायहरुले आ – आफ्नो क्षेत्रबाट गरेको सहयोगहरुको अन्तिम नजिता निस्कने बेला आएको छ । हरेक अभियानहरु संचालन गर्दा जती धेरै सजिलो महसुस...
पुरा पढ्नुहोसजिल्लामा खानेपानी, सरसफाई र सौचालय निर्माणको अभियान संचालन भैरहेको छ । विगत पाँच बर्ष अघिको मात्र खानेपानीको लगानी हेर्नै हो भने अधिकाँस स्थानमा गरिएको लगानी दुरुपयोग भएको देखिएको छ । तथ्याँक अनुसार जिल्लाभर संचालन गरिएका...
पुरा पढ्नुहोसदैलेखलाई खुलादिसामुक्त गाविस घोषणा अभियानका लागि अव पाँच दिन मात्र बाँकी रहँदै गर्दा यसवारे चर्चा र परिचर्चा पनि चल्न थालेको छ । अभियान सफल गर्नका लागि अवका बाँकी दिनहरुमा रातदिन नभनी सम्वन्धित निकायहरुले छैठी...
पुरा पढ्नुहोसदैलेखलाई खुलादिसामुक्त गाविस घोषणा गर्ने भनि तोकिएको समय सिमा सकिन अव एक हप्ता मात्र बाँकी रहेको छ । अहिले दैलेखमा दुईवटा असार चलिरहेको छ । एक हप्ता भित्र खुलादिसामुक्त सम्पन्न गर्नुपर्ने चुनौती सँगै यसलाई...
पुरा पढ्नुहोसकेही बर्ष अगाडीको मात्र सम्झना गर्ने हो भने बुढापाकाहरुले भन्ने गर्थे उत्तम खेती मध्यम व्यापार, सुचना र प्रवृतीले कोल्टे फरेको छ । अहिले व्यापार व्यवसायहरु प्रमुख आम्दानीको स्रोतका रुपमा देखिएका छन् । छिटो आम्दानी...
पुरा पढ्नुहोसआज अग्रेजी महिनाको डिसेम्बर २३ यो बर्ष सकिन जम्मा ७ दिन मात्र बाँकी रहेका छन् । मिति र दिन नजिकिदै गर्दा दैलेख जिल्लालाई खुलादिसामुक्त जिल्ला घोषणा गर्ने दिन अर्थात एउटा महिलाले शिसु जन्माउँदा अन्तिम...
पुरा पढ्नुहोसदुर्घटना भन्ने कुरा नसोचेको र कल्पना नगरेको पनि हुन सक्दो रहेछ । धेरै लामो समयसम्म जिल्ला प्रशासन कार्यालय दैलेखको बलेरो गाडी चलाएका इमान्दार मानिने चालकले सानो बालिका अगाडी आएको देख्दै देखेनन् । परबाट आमा...
पुरा पढ्नुहोसभाषा, सँस्कृति, धर्म र परम्परा समाजको महत्वपुर्ण पाटो हो । विगतमा यहि कानुनको रुपमा अगाडी बढेको थियो । जंगली युगमा समाजकै निर्णय कानुन बन्थ्यो । फिरन्ते समुदाय राउटेमा पनि यही धर्म, सँस्कृति र परम्परा...
पुरा पढ्नुहोसजिल्लामा सामुदायिक बनहरुले गरेका विभिन्न गतिविधीहरुका कारण वन संरक्षणमा केही सहजता पैदा भएको छ । जिल्लाभरका सामुदायिक वनमा रहेका विभिन्न समितिहरु र उपभोग गर्ने गरिव र विपन्न उपभोक्ताहरुको जीवनस्तर सुधार गर्नका लागि दुई बर्ष...
पुरा पढ्नुहोसदोस्रो संबिधान सभाले तोकेको संबिधान निर्माणको मिति नजिकीदै गर्दा मुलुक संचालन गर्ने र प्रतिपक्षमा बसेका दलहरुका बिभिन्न दृष्टिकोणहरु बाहिर आउन थालेका छन् । कसैले संविधान बनेकै दिनमा जलाउने चेतावनी दिएका छन् त कोही दलका...
पुरा पढ्नुहोस