सम्पादकीय

एमाले काँग्रेसले बुझेनन् रणनीति

दैलेखमा फेरी चुनावी माहोल तातिएको छ । आफ्नो पक्षमा टिकका लागि मारामार गर्न काठमाण्डौं पुगेका प्रभावसाली नेताहरु मध्ये कुनै नेता खुशी भएर फर्केका छन् कुनै नेता दुःखी भएर फर्केका छन् । चुनावमा आफ्नो पुर्ण बहुमत...

पुरा पढ्नुहोस
चुनावमा सेनाको भुमिका के हुने

निर्वाचन आयोग मंसीर ४ गते निर्वाचन गराउने तयारीमा जुटेको छ । माओवादी सहित ३३ दल बाहेक धेरै जसो दलहरु निर्वाचनमा जाने तरखरमा छन् र पनि पछिल्लो समयमा  सत्ता पक्षीय नेताहरुको भनाईले पनि स्थिति असामान्य...

पुरा पढ्नुहोस
सवैले चुनावमा भागलिने बातावरण बन्नुपर्छ

सवैले चुनावमा भागलिने बातावरण बन्नुपर्छ मुलुकमा पछिल्लो विकसीत राजनीतिक घटनाक्रमले मुलुकको ठोस निकास दिन नसक्ने विभिन्न विश्लेषणहरु भैरहेका छन् । किनकी संविधान सभा जस्तो महत्वपुर्ण र जिम्मेवारी वोकेको कामको लागि गरिने निर्वाचनमा एउटा सिंगो...

पुरा पढ्नुहोस
प्रतिसोधको राजनीति बढ्दै

मुलुककै राजनीतिमा अन्यौलता आईरहेका बेला एकले अर्कोलाई सक्काउने निषेध राजनीति गर्ने खेलका घटना परिघटनाहरु धेरै मात्रामा देखिन थालेका छन् । आफ्नो व्यक्तिगत स्वार्थ र प्रलोभनका कारण मुलुकलाई दाऊमा राख्ने  खालका विभिन्न खेलहरु नेपालमा अहिलेमात्र...

पुरा पढ्नुहोस
जनताको सेवा पहिलो मुद्धा बनाउ

जिल्लामा गुणस्तरीय र जनपक्षीय सेवा वारे पछिल्ला दिनहरुमा केही राम्रा प्रयासहरुको थालनी भएको छ । जनताले चाहेको वेला नेपाल सरकारले दिनमिल्ने सुचनाहरु उपलब्ध गराउनका लागि कुनैपनि कार्यालयहरुमा सुचना अधिकृतको आधिकारीक नियुक्त नभएका जिल्लाका सरकारी कार्यालयहरुमा...

पुरा पढ्नुहोस
अपाँङ्गलाई सम्मान गर

सरकारले नेपालमा रहेका आम नागरिकहरुको हक अधिकार र उनीहरुलाई राज्यले प्रदान गर्नुपर्ने सेवा सुविधाहरुको बारेमा विभिन्न कानुनहरुको निर्माण गरेर त्यसको पालनाका लागि पहल गरेको छ । कानुन अन्तरगत विभिन्न शिर्षकहरुमा हरेक बर्ष रकम विनियोजन...

पुरा पढ्नुहोस
बारुण यन्त्र आवश्यकताको परिपूर्ति

पुर्वाधारहरुको विकास नहुँदै हतारमा नगरपालिका घोषणा गरिएको दैलेख नारायण नगरपालिकाले स्थापनाको १७ बर्षपछि यसको व्यवस्थित मर्मलाई बुझेको छ । नगरवासिहरुको पनि यसमा कमजोरी देखिन्छ किनकी नगरपालिका घोषणा भैसकेपछि नगरका वासिन्दाहरुका लागि के के   पुर्वाधारहरु तत्काल...

पुरा पढ्नुहोस
चुनावी माहोललाई सवैले साथ दिनुपर्छ

जनताको संविधान बनाउन भनेर पहिलो पटक छानेर पठाएका सभासदहरुका कारणले भन्दा पनि दलका केही शिर्ष नेतृत्वको आपसी हटका कारण नेपालमा नयाँ संविधान वन्न नसकेको सवैलाई थाहा नै भएको कुरा हो । नेपाल र नेपालीहरुको...

पुरा पढ्नुहोस
नगरपालिकालाई सफलता सँगै चुनौती

नारायण नगरपालिका दैलेखले पुर्वाधारसँगै देखिएका अन्य विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै कतिपय राम्रा कामहरुमा समेत चासो देखाएको छ । नगरपालिकालाई पुर्ण सरसफाईका लागि अहिले नगरभित्रका सवै वडाहरु खुलादिसामुक्त गर्ने अभियान अन्तरगत पहिलोपटक वाड नं. ३...

पुरा पढ्नुहोस
अधिकारका लागि सचेत हुँदै

अधिकार मागेर पाईने चिज होईन भन्ने कुरा आजभोली अधिकाँसले बुझेका छन् । विगत चारपाँच बर्ष अधिको अधिकारको कुरालाई विश्लेषण गर्ने हो भने त्यतीवेलाको भन्दा अहिलेको अधिकारप्रतिको सचेतनामा बृद्र्धी भएको छ तर कतिपय अधिकार बुझेका...

पुरा पढ्नुहोस