स्वास्थ्य

सुर्खेतमा पनि देखियो दादुरा

सुर्खेत: बाँकेमा फैलिएको दादुरा प्रकोप बढिरहेको अवस्थामा सुर्खेतमा समेत दादुराका बिरामी भेटिएका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार हाल जिल्लाको गुर्भाकोटका नगरपालिका–७ की ११ वर्षीया बालिका, चिङ्गाड गाउँपालिकाका ३५...

पुरा पढ्नुहोस
भूकम्पबाट जोगिने अभ्यास

दैलेख : भूकम्पबाट जोगिने उपायहरुको बारेमा दैलेख सदरमुकाममा अभ्यास गरिएको छ । अभ्यास सँगै विद्यार्थी र स्थानीय बासिन्दाहरुलाई रोहवरमा राखेर प्रशिक्षण समेत प्रदान गरिएको छ । स्थानीय त्रिभुवन माविमा गरिएको अभ्यासको आयोजना जिल्ला प्रशासन कार्यालय...

पुरा पढ्नुहोस
जलेर घाइते राउटे युवाको मृत्यु

दैलेख: आगलागीमा परेर घाइते भएका राउटे सदस्य नारायण शाहीको मृत्यु भएको छ । गत पुस १९ गते राति दैलेखको नारायण नगरपालिका–९ को चुप्रा नजिक जंगलमा बस्दै आएका लोपोन्मुख राउटे बस्तीमा आगलागी हुँदा ४० वर्षीय...

पुरा पढ्नुहोस
अखाद्य वस्तु विक्री गरेको पाइएमा कारबाही

दैलेख: उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले बजारमा म्याद गुज्रेका अखाद्य समानहरू किक्री÷ वितरण गरेको पाइएको कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार महाबु गाउँपालिकाको गैडावाज बजार लगायत अन्य साना बजारको अनुगमन गर्दै उपभोक्ता...

पुरा पढ्नुहोस
थप १५ लाख मात्रा खोप माग

काठमाण्डौँ : सरकारले छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १५ लाख मात्रा बुस्टर डोज माग गर्दै बिहिबार...

पुरा पढ्नुहोस
राउटे युवा जलेर घाईते

दैलेख ः राउटेका महामुखिया मैन बहादुर शाहीका छोरा ४० बर्सिया नारायण शाही आगोमा जलेर गम्भिर घाइते भएका छन् । दैलेख सदरमुकामको नारायण नगरपालिका ८ सिमाडामा बसोवास गरेका राउटे समुदायका युवा नारायण शाही चिसो छल्न...

पुरा पढ्नुहोस
समय तोकेरै विकासे काम सक्छौंः शर्मा

दैलेख : नारायण नगरपालिका दैलेखले समय सीमा निर्धारण गरेर विकासका कामलाई प्रभावकारी बनाउने भएको छ । नगरपालिकाको अर्धवार्षिक समिक्षा बैठकमा यस्तो प्रतिबद्धता गरिएको हो । पौष १७ देखि १९ गते सम्म सञ्चालन भएको अर्ध वार्षिक...

पुरा पढ्नुहोस
शौच गर्न गए विरामी पर्ने चिन्तामा विद्यार्थी

दैलेख : जीर्ण शौचालय छ, कतिवेला भत्कने हो पत्तो छैन्, शौच गर्न जानपनि नाक मुख थुन्नु पर्ने अवस्था छ । शौचालय जाँदा पनि जोखिम मोल्नुपर्ने बाध्यतामा बालबालिका रहेका छन् । दैलेख सदरमुकाममा रहेको जनता...

पुरा पढ्नुहोस
पेट्रोलियम अन्वेषण तयारी गर्न चीनको ताकेता

काठमाण्डौँ : दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सक्ने गरी तयारीका कामहरु छिटो सक्न चीनले ताकेता गरेको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थानहरु छनोट गरेर गत असोजमा चिनियाँ प्राविधिक टोली फर्किएको थियो । ‘चाइना जिओलोजिकल सर्भे’ले...

पुरा पढ्नुहोस
‘बाल विकासमा अभिभावकको भूमिका महत्वपूर्ण’

दैलेख : नारायण नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जनक प्रसाद न्यौपानेले बाल विकासमा अभिभावकको भूमिका महत्वपूर्ण हुने बताएका छन् । ‘गर्दै गरौँ लगानी बाटो, कुलो, पुल, भवन र मन्दिरमा, थप गरौँ लगानी...

पुरा पढ्नुहोस