स्वास्थ्य
दैलेखको आठबीस नगरपालिका राकममा रहेको राकम आधारभूत अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन भएको छ । प्लान्ट उद्घाटन सँगै राकम कर्णाली हुँदै कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुहरू, अछाम, कालिकोट, दैलेखका पश्चिम भूभागका बासिन्दाहरूलाई आवश्यक...
पुरा पढ्नुहोसदैलेख: संघीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ निर्माण गर्ने योजना हालसम्म अलपत्र परेको पाइएको छ । ११ स्थानीय तह रहेको दैलेखमा केही स्थानीय तहले अस्पताल निर्माणको काम धमाधम अघि बढाएका छन् भने केही...
पुरा पढ्नुहोसदैलेखः दैलेखमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । जिल्लाको गुराँस गाउँपालिका–२ बान्द्रेस्थित लोहरेखोलामा एक जना पुरुषको सव मृत अवस्थामा फेला परेको हो । सोमवार लोहरेखोलाको बिचमा मृत अवस्थामा भेटिएका पुरुषको ठेगाना नखुलेको...
पुरा पढ्नुहोसदैलेख: दैलेखको नारायण नगरपालिकाका ११ वटै वडामा एक सय पाँच जना असल आमा भेटिएका छन् । बिभिन्न पाँचवटा ईन्डिकेटर पार गरेका एक सय पाँच असल आमालाई नगद दुई हजार र प्रमाण पत्रले सम्मान गरिएको छ...
पुरा पढ्नुहोसदैलेख : जिल्लाको नौमूले गाउँपालिकामा पालिका स्तरीय न्यूनतम स्वास्थ्य सेवा मापदण्ड सम्बन्धी अभिमुखीकरण तथा समीक्षा गोष्ठी सम्पन्न भएको छ । नौमूले गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने स्वास्थ्य गोष्ठी सम्पन्न भएको हो । गाउँपालिका स्तरीय...
पुरा पढ्नुहोसदैलेख : जिल्लाको भैरवी गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शनिवार हिमालय माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको १ दिवसीय निःशुल्क...
पुरा पढ्नुहोससुर्खेत: सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको हो । अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको छ । आफ्नो स्थापनाको ६० वर्षपछि इतिहासमा पहिलोपटक प्रदेश अस्पतालले आउँदो शनिबार मानव अङ्ग प्रत्यारोपणको कार्य प्रारम्भ गर्नेछ । आइतबार आयोजित पत्रकार भेटघाटमार्फत अस्पताल...
पुरा पढ्नुहोसदैलेख : रत्न राजमार्ग अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ झुप्रा खोला नजिक आइतबार बिहान सवारी दुर्घटना हुँदा तीन जना स्वास्थ्यकर्मीसहित चार जनाको मृत्यु भएको छ । छिन्चुबाट सुर्खेत बजार (वीरेन्द्रनगर) आउँदै गरेको बाग्मती प्रदेश ०१०२६...
पुरा पढ्नुहोसस्वास्थ्य नै धन हो, पीडामा बुझ्नुपर्ने मन हो । हिमाली क्षेत्रआफैमा विकट र जोखीममोल्ने क्षेत्र हो । भोक, रोग र शोक आफैमा समस्याहो । कमजोर सरफाई, उचित आहार विहारको कमी, पोषीला खानेकुराको अभाव, घरायसी...
पुरा पढ्नुहोस






