दैलेखः चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि उम्मेदवारी दर्ता सुरु भएको छ । दैलेखको नारायण बहुमुखी क्याम्पसमा अध्यक्षका लागि अनेरा स्ववियुबाट खम्बिरा बुढा र नेवि संघबाट विनोद आचार्यको उम्मेदवारी परेको छ ।