राजनीति
दैलेख: दैलेख नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु दैलेखको अध्यक्षमा मनसुन दाहाल चयन भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दैलेखको १२ औँ जिल्ला सम्मेलनबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका...
पुरा पढ्नुहोसदैलेख : दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नागरिकतामा नाम सच्याउन आएका व्यक्तिलाई कानून अनुसार सुझाव सल्लाह दिएर प्रक्रिया पु¥याएर आउन अनुरोध गरेर पठाएको बताएका छन् । कानुन अनुसार नमिल्ने कुराको जानकारी गराएर थप...
पुरा पढ्नुहोसदैलेख : कर्णाली प्रदेशका पाँचवटा पालिकामा युवा सञ्जाल गठन गरिएको छ । नेपालमा कोभिड पुनस्र्थापना र विकासमा योगदान पु¥याउने उद्देश्य सँगै स्थानीय शासन प्रक्रियामा युवा नेपाली नागरिकहरूको संलग्नतालाई संस्थागत गर्न र सक्षम वातावरण निर्माण गर्न...
पुरा पढ्नुहोसदैलेख : संघीयतापछि पहिलो पटक ०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सरकारकार सञ्चालनमा पुगेका प्रतिनिधिहरूले आफ्नो स्वार्थ सिद्धिका लागि नियम विपरीत सरकारी सम्पत्तिको अपचलन गर्ने गरेको भन्दै नागरिक स्तरबाट चर्को आलोचना हुने गरेको थियो...
पुरा पढ्नुहोसदैलेख : दैलेखको नारायण नगरपालिका वडा नं. १ रानिधारामा निर्माण गरिएको लाखौं रकमको किरियापूर्ति कुर्ने घर अहिले जोखिममा रहेको छ । प्रदेश सरकार मार्फत लाखौं लगानी गरेर निर्माण गरिएको यो भवन अहिले भत्कने अवस्थामा...
पुरा पढ्नुहोसकाठमाण्डौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनः संसदमै फिर्ता पठाएकी छन् । विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ...
पुरा पढ्नुहोसदैलेख: दैलेखमा रहेका सवै राजनीतिक दल नागरिक समाजले दैलेखको महत्वपूर्ण मानिएको देवकोटा चौकलाई फराकिलो बनाउने सर्वसम्मत निर्णय गरेका छन् । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको संयोजनमा बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो । दैलेख...
पुरा पढ्नुहोसदैलेख : युवाहरुको भविष्य विगार्दै आएको लागुऔषध नियन्त्रणका लागि दैलेख प्रहरीको सक्रियता बढ्दै गएको छ । प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाह जिल्ला आए लगत्तै अभियानले प्रभावकारीता पाएको हो । युवाहरुको भविष्य जोगाउनका लागि आफुले सकेसम्म...
पुरा पढ्नुहोसदैलेख : सँधै वर्ष झै यो वर्ष पनि महावु धाममा लाग्ने धार्मिक मेला सम्पन्न भएको छ । महावु धाम पुग्नका लागि यात्रा जति कठिन छ उत्तिकै स्वर्गीय आनन्द पनि छ । एउटा मात्र वर...
पुरा पढ्नुहोसकाठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमत ल्याउनबाट रोक्न गठबन्धन गरिएको बताएका छन् । काठमाडौंमा आयोजित लोकतान्त्रिक शेर्पा संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमालेको लोकप्रियताबाट आत्तिएर अरु दलहरु गठबन्धनमा...
पुरा पढ्नुहोस








