राजनीति

इम्बोस्ड नम्बर प्लेटमा ४ अर्ब घोटालाः भीम रावल

काठमाडौंः नेकपा एमालेका सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमा चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब घोटाला हुनसक्ने...

पुरा पढ्नुहोस
हाम्रै कारण कोरोना नियन्त्रणमा सफलताः ओली

काठमाडौंः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गरेका छन् । पुष्प बरुवाल स्मृति फाउण्डेशनले मंगलबार भक्तपुरको बालकोटस्थित ओली निवासमा गरेको एक कार्यक्रममा बोल्दै कोभिड संकटका...

पुरा पढ्नुहोस
कर्णाली सरकारकोे नीति तथा कार्यक्रम प्रस्तुत

सुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मंगलबार कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको आठौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

पुरा पढ्नुहोस
दैलेख समन्वयमा तीन दलीय गठबन्धन प्रमुखमा स्वतन्त्र उम्मेदवारी

दैलेख : जिल्ला समन्वय समिति दैलेखमा तीन दलीय गठबन्धन बनेको छ । जेठ २६ गते (बिहिवार) जिल्ला समन्वय समिति दैलेखको नेतृत्व चयनका लागि हुने निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बीच गठबन्धन...

पुरा पढ्नुहोस
असार १ गतेदेखि मतदाता नामावली संकलन हुने

काठमाडौं : आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असार १ गतेदेखि मतदाता नामावली संकलन हुने भएको छ । स्थानीय तहको चुनावको मिति घोषणा भए पनि माघ २५ गतदेखि स्थगित भएको नामावली संकलन कार्य...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले रोकेपछि समाजवादीका मन्त्रीको पद जोगियो

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री फेर्न नमानेपछि तत्कालका लागि नेकपा एकीकृत समाजवादीका चार मन्त्रीको बहिर्गमन तत्कालका लागि रोकिएको छ । पार्टीमा औपचारिक निर्णय गरेर गएपनि समाजवादीको निर्णयलाई प्रधानमन्त्रीले तत्काल कार्यान्वयन गर्न नसक्ने बताएको समाजवादीका...

पुरा पढ्नुहोस
गठबन्धनका आगामी सम्भावना

निर्वाचनको परिणाम लगत्तै गठबन्धनमा रहेका दलहरू खासगरी नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) विजयको खुसीयालीमै अल्मलिएका छन् । निकटमा आउँदै गरेको प्रदेश र संघीय संसद्को निर्वाचनका लागि गर्नुपर्ने तयारीमा उनीहरू त्यति सजग देखिएका छैनन्...

पुरा पढ्नुहोस
तपाईँको आम्दानी कति ? यस्तो छ करको दर

काठमाडौंः तपाईँले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नुभएको छ । यदि छैन भने तपाईँलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक...

पुरा पढ्नुहोस
निर्माण कम्पनीको बेइमानी एस्टिमेट विपरीत काम

जेठ २२, दैलेख दैलेखको नारायण नगरपालिका–६ मा निर्माण हुँदै गरेको बसपार्क ढुङ्गेखानी सडकमा नाली निर्माणको काम एस्टिमेट विपरीत भएको पाइएको छ । प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय दैलेख मातहत निर्माण हुँदै गरेको नाली निर्माणको काम...

पुरा पढ्नुहोस
‘स्वास्थ्यको क्षेत्रमा प्रभावकारी काम गछौँ’

जेठ २२, दैलेख जिल्लाको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले स्वास्थ्यको क्षेत्रमा प्रभावकारी ढंगल काम गर्ने बताएका छन् । नगरपालिका स्वास्थ्य शाखाले आर्थिक वर्ष ०७८÷८० का लागि आयोजना गरेको बजेट तर्जुमा पूर्व तयारी बैठकमा बोल्दै...

पुरा पढ्नुहोस