राजनीति
जेठ १८, दैलेख पूर्वाधार कार्यालय मातहत रहि प्रदेश सरकार मार्फत असारमा सम्पन्न गर्नुपर्ने २५ योजनाको काम सुरु हुन सकेको छैन्, योजनालाई एकीकृत गरेर तीन महिना अघि ७ वटा ठेक्का खुलाईएको थियो । ठेक्का सम्झौता भइसकेको...
पुरा पढ्नुहोसजेठ १८, दैलेख पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख प्रभाकर सिंहले सूचना माग्न गएका पत्रकारलाई धम्काएका छन् । दुई महिना अघि करार कर्मचारीको विवरण, प्रदेश सरकारबाट दैलेखमा सञ्चालन भएका विकासे योजनाको विवरण मागका लागि सूचनाको...
पुरा पढ्नुहोसजेठ १८, दैलेख दैलेखको नारायण नगरपालिकाले खानेपानीको न्यूनतम शुल्क मिनाहका लागि कार्यविधि निर्माण गर्ने भएको छ । दैलेखको नारायण नगरपालिका नगर कार्यपालिकाको पहिलो निर्णय मतदातालाई धन्यवाद सँगै खानेपानी महसुल मिनाहाको लागि कार्यविधि तयार गर्ने निर्णय...
पुरा पढ्नुहोसअर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्नुभएको छ । कुल १७ खर्ब ९३ अर्ब ८३ करोड विनियोजनमध्ये चालूतर्फ रु. सात खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत,...
पुरा पढ्नुहोसजेठ १७, दैलेख जिल्लाको नारायण नगरपालिकाले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनका परिवारको निःशुल्क स्वास्थ्य विमा गरेको छ । ११ वटा वडा रहेको नारायणमा हालसम्म मानिसिक स्वास्थ्य समस्यामा परेका १ सय ८९ जना परिवारका...
पुरा पढ्नुहोसजेठ १७, काठमाड यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक...
पुरा पढ्नुहोससरकारले वृद्धभत्ता ५ हजार नपु¥याएकोप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रश्न उठाएको छ । बजेटमाथि छलफलको क्रममा प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद बिष्णु पौडेलले बजेट वितरणमुखी भएको आरोप लगाएका हुन् । उनले भने, ‘बजेट...
पुरा पढ्नुहोसदैलेखः वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै यहाँका स्थानीय तहका कार्यपालिकामा कसको कहाँ बहुमत भन्ने कुराको चर्चा हुन थालेको छ । स्थानीय सरकार सञ्चालनमा कार्यपालिका बहुमत नपुगे प्रमुखले गर्ने...
पुरा पढ्नुहोसजेठ १६, दैलेख अखिल नेपाल महिला संघ दैलेखले बिभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय दैलेखमा गई प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल मार्फत संघले प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो...
पुरा पढ्नुहोसदैलेखः दैलेख आठविस नगरपालिका ८ का वडाध्यक्ष मुक्ति प्रसाद उपाध्यायसहित ३ जना विरुद्ध गलत लिखित सम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्षसमेत रहेका गणेश आधारभूत विद्यालय विशालाका विद्यालय व्यवस्थापन समितिका...
पुरा पढ्नुहोस





