राजनीति

शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नु पहिलो दायित्वः कानुन मन्त्री कोइराला

दैलेख : नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द कोइराला (वन्दी) ले नेपालमा शान्ति प्रक्रिया सुरु भएपछिका बाँकी रहेका कामहरूलाई टुङ्गोमा पु¥याउनु कानुन मन्त्रालय र आफ्नो पहिलो दायित्व भएको बताएका छन् । गृह...

पुरा पढ्नुहोस
निःशुल्क टोल फ्रि सेवा संचालन

दैलेख : बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका स्थानीय सरकारका प्रमुखहरुले पदभार ग्रहण गर्दै गर्दा गाउँका जनताको सहजताका लागि भन्दै विभिन्न निर्णय गरे । ११ स्थानीय तह मध्ये चार वटा नगरपालिका र...

पुरा पढ्नुहोस
संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित

काठमाडौंः प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् । समितिको आइतवारको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाइएको भए पनि उनि बैठकमा उपस्थित नभएका हुन् । देउवा बैठकमा उपस्थित नभएपछि प्रधानमन्त्रीको अनुपस्थित बारे समितिकी...

पुरा पढ्नुहोस
कानुन मन्त्री (गोविन्द बन्दी) दैलेखमा

दैलेख : नेपाल सरकारका कानुन मन्त्री गोविन्द शर्मा कोइराला (गोविन्द बन्दी) दैलेख आएका छन् । उनी शनिवार साँझ दैलेख आएका दैलेखको सुरक्षा संयन्त्रले जनाएको छ । जिल्लामा जातीय छुवाछुत विरुद्धको अवस्थाको जानकारीका लागि आइतवार दैलेखका...

पुरा पढ्नुहोस
७ लाखको ढाका बुनाई मेसिन नचलेरै खिया लाग्यो

दैलेख : दुई वर्ष अघिको अन्तिम समिक्षामा घरेलु तथा उद्योग उपभोक्ता हित संरक्षण कार्यालय, नारायण नगरपालिका दैलेखले महिलाहरूलाई उद्यमसँग जोड्ने अभियान अन्तर्गत कर्णाली प्रदेशमै पहिलो पटक सबैभन्दा ठुलो मेसिन दैलेखमा ल्याएको भनेर प्रगती प्रतिवेदन...

पुरा पढ्नुहोस
पत्रकार अधिकारी सम्मानित

दैलेखः पत्रकार उदयराज अधिकारी सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट उद्योग वाणिज्य संघ दैलेखलाई सहयोग गरेको भन्दै पत्रकार अधिकारीलाई उद्योग वाणिज्य संघ दैलेखले बुधबार एक कार्यक्रमका बीच सम्मान गरेको हो । जिल्लामा विगत दश वर्ष...

पुरा पढ्नुहोस
च्याऊ उत्पादक किसानले बुझाए मुख्यमन्त्रीलाई १७ बुँदे माग

दैलेखः कर्णाली च्याउ उत्पादन किसान संघले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई विभिन्न १७ बुदेँ माग राख्दै माग पत्र बुझाएको छ । कर्णाली प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय संघले माग पत्र...

पुरा पढ्नुहोस
उद्योग वाणिज्य संघद्वारा जनप्रतिनिधिलाई सम्मान

दैलेखः उद्योग वाणिज्य संघ दैलेखले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षमा निर्वाचित प्रतिनिधिहरुलाई संघले बुधबार एक कार्यक्रम गर्दै सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै नवनिर्वाचित...

पुरा पढ्नुहोस
जिल्ला समन्वय समितिका निर्वाचित जनप्रतिनिधिहरुद्धारा पदभार ग्रहण

दैलेख : जिल्ला समन्वय समिति दैलेखमा निर्वाचित समन्वय प्रमुख नमराज शाही, उपप्रमुख केशवबहादुर शाही लगायत निर्वाचित सदस्यहरुले पदभार ग्रहण गरेका छन् । निर्वतमान समन्वय प्रमुख प्रेम थापाले निर्वाचित प्रमुख उपप्रमुख लगायत सदस्यहरुलाई स्वागत गरेका छन्...

पुरा पढ्नुहोस
जीर्ण पोल फेर्दै विद्युत् प्राधिकरण

विद्युतीय जोखिम बढेपछि बजार क्षेत्रका जीर्ण पोल हटाउने अभियान सुरु गरिएको छ । जिल्ला सदरमुकाम नारायण नगरपालिका बजार क्षेत्रमा रहेका जीर्ण पोल हटाउने अभियान सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण विद्युत वितरण केन्द्र दैलेखले जानकारी...

पुरा पढ्नुहोस