राजनीति
पोखराः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देश योजनाबद्ध विकासमा अघि बढेकाले अब सानातिना कुरामा अल्झन जरुरी नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय भेलालाई...
पुरा पढ्नुहोसफागुन १६, दैलेख नेकपा दैलेखका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले दैलेखको नेकपा तीन महिनापछि पुरानै अवस्थामा फर्काउने दाबी गरेका छन् । दैलेखमा नेकपा पहिलेपनि १ नं. मै थियो अहिले केही बीचलन आएको जस्तो...
पुरा पढ्नुहोसफागुन १६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको विजयका लागि, देशको जीतका लागि लागेकोले आफुलाई कसैले हटाउन नसक्ने भन्दै अस्थिरतावादीहरुले आफुलाई हटाउने हिम्मत नै नभएको बताएका छन् । हिमालय टेलिभिजनको बिशेष अन्तर्वातामा बोल्दै प्रधानमन्त्री एवं...
पुरा पढ्नुहोसफागुन ११, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले मंगलबार गरेको फैसलाको सम्मान गर्दै कार्यान्वयन गर्दै अगाडि...
पुरा पढ्नुहोसफागुन ११, काठमाडौं सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल रहेको ठह¥याएको छ । विघटनको निर्णय गर्दा नेपालको संविधानले निर्दिष्ट गरेका निश्चित पूर्वावस्थाको अभाव देखिएको तथा संविधानको आधारभूत...
पुरा पढ्नुहोसफागुन ११, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली निकटका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताएका छन् । उनले फैसला जस्तो आएपनि त्यसलाई सहर्ष स्विकार गरी जाने बताए । ‘सामान्यतया अपेक्षित थिएन,...
पुरा पढ्नुहोसफागुन ९, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन् । सैनिक मुख्यालय जंघी अयामा आईतबार आयोजित ‘स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल’ विषयक...
पुरा पढ्नुहोसफागुन ९, सुर्खेत संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ माथि छलफल भएको छ । राष्ट्रियसभा विधायन समितिको अगुवाइ तथा नेपाल कानून समाजको संयोजनमा आईतबार कर्णाली प्रदेशस्तरीय तीनै सरकारको ‘समन्वय र अन्तरसम्बन्ध’...
पुरा पढ्नुहोसफागुन ३, दैलेख नेकपा कर्णाली प्रदेशका सह– इन्चार्ज यामलाल कँडेलले अवको नेकपा जनतासँग प्रत्यक्ष भेट गर्ने महत्वपूर्ण पार्टी हुने बताएका छन् । नेकपा एकता भएको करिव तीन वर्षसम्म गाउँ र वडासम्म कुनै पनि कार्यकर्ताहरुसँग भेटघाट...
पुरा पढ्नुहोसफागुन ६, दैलेख दैलेखमा पछिल्ला दिनहरुमा सरकारी सवारी साधनको चरम दुरुपयोग भएको भन्दै नागरिक समाजले दुरुपयोग रोक्न अपिल गरेको छ । दैलेखमा उपलब्ध नागरिक समाजसँग आवद्ध बिभिन्न निकायका व्यक्तिहरुको छलफलबाट यस्तो निर्णय गरिएको हो । पछिल्ला दिनहरुमा...
पुरा पढ्नुहोस





