राजनीति

सर्वाेच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किए

फागुन २३, काठमाडौं सर्वाेच्च अदालतले नेकपाको बिवादको अन्तिम टुंगो लगाउँदै ऋषि कट्टेललाई आधिकारिकता प्रदान गरेपछि अहिले सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज भएको छ । नेकपा खारेज भएपछि नेकपा एमाले र माओवादी केन्द्र...

पुरा पढ्नुहोस
विरोध र बहिष्कारपछि सूचना टाँसेर बैठक स्थगित

फागुन २३, काठमाडौं प्रतिनिधिसभाको १० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँसेर यही फागुन २६ गते दिनको १ बजे बस्ने गरी स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

पुरा पढ्नुहोस
अदालतको फैसला मान्छौँ,कार्यान्वयन गछौँः प्रम ओली

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताएका छन । नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आइतवार गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले...

पुरा पढ्नुहोस
नागरिकता ऐन पारित गर्न माग

काठमाडौंः लामोसयमदेखि सदनमा विचाराधीन नागरिकता विधेयक प्रतिनिधिसभाको सातौँ अधिबेशनबाट पारित गर्न माग गरिएको छ । संविधान जारी भएको एक वर्षभित्रै पारित गरिने भनिएको सो विधेयक हालसम्म संसद्बाट पारित नहुँदा ठूलो संख्यामा नागरिक राज्यविहीन भएको जनाउँदै...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीद्वारा कृषक सूचीकरण अभियान शुभारम्भ

फागुन २२, काठमाडौं मुलुकमा पहिलोपटक किसान सूचीकरण व्यवस्थापन अभियानको शुभारम्भ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार राजधानीमा एक समारोहका बीच सातै प्रदेशमा एकैसाथ उक्त अभियान शुरुआत भएको घोषणा गरेका हुन् । उक्त समारोहको भर्चुअल...

पुरा पढ्नुहोस
घरैपिच्छे व्यवसायिक तरकारी खेती

फागुन २०, दैलेख जिल्लाको आठबिस नगरपालिका–३ कुमालखाडा गाउँमा तरकारी खेतीतर्फ महिलाको आकर्षण बढेको छ । चुलोचौकोमै सिमित यहाँका महिलाहरु व्यावसायिक तरकारी खेतीतर्फ जुटेका हुन् । तरकारी परम्परागत गुजारामुखी खेतीपाती गर्ने प्रचलनले वर्षभरी खान नपुग्ने र...

पुरा पढ्नुहोस
विप्लव समूहमाथिको प्रतिबन्ध हट्यो, कार्यकर्ता रिहा गर्न गृहको सर्कुलर

फागुन २०, काठमाडौं सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर...

पुरा पढ्नुहोस
एकल महिलाका समस्यामा गम्भिर छौंः मल्ल

दैलेखः जिल्लाको नारायण नगरपालिकाकी उप–प्रमुख सावित्री मल्लले एकल महिलाको समस्यामा गम्भिर भएको जनाएकी छन् । द्धन्द्ध पीडित तथा मानव अधिकार एकल महिला समूह दैलेखले शान्तिको पहलमा महिला नेतृत्वकालागि स्थानीय सरकारसँग बिहिवार गरिएको अन्तरक्रियामा उनले...

पुरा पढ्नुहोस
कर्णालीको विकासमा लगानी जुटाउँदै स्थानीय सरकार

सुर्खेतःकर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडी रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा प्रदेश प्रमुख कलौनीले कोषले कर्णालीलाई विशेष...

पुरा पढ्नुहोस
कर्णाली करिडोरमा पुन ‘फेरी’ सञ्चालन

फागुन २०, मान्म कर्णाली करिडोर जोड्ने कालीकोटको जितेगडास्थित कर्णाली नदीको यातायातका साधन सञ्चालनका लागि फेरी सञ्चालनमा आएको छ । वर्षाका कारणले गत असारमा बन्द फेरी पुनःसञ्चालनमा ल्याइएको हो । सवारीसाधन तार्न कठिनाइ भएपछि कर्णाली प्रदेश सरकारको...

पुरा पढ्नुहोस