राजनीति

पूर्वजको वीरगाथाको अनुसरण गरौंः प्रधानमन्त्री ओली

फागुन ९, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन् । सैनिक मुख्यालय जंघी अयामा आईतबार आयोजित ‘स्वयंसेवक भूमिकामा राष्ट्रिय सेवा दल’ विषयक...

पुरा पढ्नुहोस
संघ, प्रदेश र स्थानीय तह समन्वयसम्बन्धी ऐनमाथि छलफल

फागुन ९, सुर्खेत संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ माथि छलफल भएको छ । राष्ट्रियसभा विधायन समितिको अगुवाइ तथा नेपाल कानून समाजको संयोजनमा आईतबार कर्णाली प्रदेशस्तरीय तीनै सरकारको ‘समन्वय र अन्तरसम्बन्ध’...

पुरा पढ्नुहोस
प्रचण्डले क्यान्टोनमेन्टको हिसाव दिन सक्छन् ?

फागुन ३, दैलेख नेकपा कर्णाली प्रदेशका सह– इन्चार्ज यामलाल कँडेलले अवको नेकपा जनतासँग प्रत्यक्ष भेट गर्ने महत्वपूर्ण पार्टी हुने बताएका छन् । नेकपा एकता भएको करिव तीन वर्षसम्म गाउँ र वडासम्म कुनै पनि कार्यकर्ताहरुसँग भेटघाट...

पुरा पढ्नुहोस
दैलेखमा सरकारी सवारी साधनको चरम दुरुपयोग दुरुपयोग रोक्न नागरिक समाजको अपिल

फागुन ६, दैलेख दैलेखमा पछिल्ला दिनहरुमा सरकारी सवारी साधनको चरम दुरुपयोग भएको भन्दै नागरिक समाजले दुरुपयोग रोक्न अपिल गरेको छ । दैलेखमा उपलब्ध नागरिक समाजसँग आवद्ध बिभिन्न निकायका व्यक्तिहरुको छलफलबाट यस्तो निर्णय गरिएको हो । पछिल्ला दिनहरुमा...

पुरा पढ्नुहोस
कर्णाली लोकसेवा आयोगको अध्यक्षमा उपाध्याय

फागुन ६, सुर्खेत कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् । आयोगका सदस्यमा वसन्तीकुमारीसिंह शाही र भक्तबहादुर खड्का नियुक्त भएका हुन् । आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले विहिबार पद...

पुरा पढ्नुहोस
बैशाख १७ ओली सरकारको पतनको समय होः सापकोटा

फागुन ४, दैलेख राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले बैशाख १७ गते कुनै हालतमा चुनाव नहुने बताएका छन् । बैशाख १७ चुनावको समय नभई ओली सरकार पतनको समय हुने ठोकुवा गरेका छन् ।...

पुरा पढ्नुहोस
ओली पक्षको वडा भन्दै प्रधानमन्त्री रोजगारको बजेट काटीयो

फागुन ४, रुकुम रुकुम चौरजाहारी नगरपालिकामा आएको प्रधानमन्त्री रोजगार कार्यक्रमको दोस्रो किस्ताको बजेट पार्टीको टिम नमिलेकै कारण ओली पक्षको वडामा बजेट कटौती गरिएको छ । यती मात्र हैन नेपाली काँग्रेस निकट मानिएका १ नं. र...

पुरा पढ्नुहोस
बाईकमा झण्डा नहालेको भन्दै बिभेदसँगै कुटपिट

फागुन ४, दैलेख दुई धारमा बिभाजन भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताबीच टिम छोडेकै कारण कुटपिट हुन थालेको छ । आफ्नो समूहमा नरहेको भन्दै ओली समूहमा लागेका दैलेखको नौमूले गाउँपालिकाका सशिराम बिक माथि प्रचण्ड–माधव समूहका...

पुरा पढ्नुहोस
कम्युनिष्टहरु कमाउनिष्टमा लागेपछि जनमतको कदर भएनः पौडेल

फागुन ३, दैलेख नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिष्टहरु कमाउनिष्टमा लागेपछि जनमतको कदर नभएको बताएका छन् । जनताबाट पुरापुर बहुमत पाएका कम्यूनिष्टका नेताहरु पद र पैसाका लागि लडेका छन । जनताका लागि भन्दा कमाउनिष्ट...

पुरा पढ्नुहोस
सरकारको तीन वर्षः ७७ सय ७२ किलोमिटर सडक निर्माण

फागुन ३, काठमाडौं समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मूल नारासहित तीन वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकारले भौतिक पूर्वाधारको विकास तथा यातायात सुधारको क्षेत्रमा उल्लेखनीय काम गरेको छ । २०७४ मङ्सिरमा...

पुरा पढ्नुहोस