राजनीति

कोरोनाका कारण विज्ञ टोलि नेपाल आउन सकेन राजनीतिक उत्तार चढावले समस्या हुने चिन्तामा उद्योगी

पुस २२, दैलेख नेपालकै गौरवको आयोजना मानिएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरणको काम कोरोना महामारीका कारण रोकिएको छ । २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको कामको पहिलो चरण सम्झौता अनुसार दशै अघि सकिएको थियो...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीको समर्थनमा विद्यार्थीद्धारा प्रर्दशन दैलेखमा पार्टी हामीले नै बनाएका हौं संस्थापक हामी नै हौंः शर्मा

पुस २२, दैलेख दैलेखमा प्रधानमन्त्री के.पि. शर्मा ओलिको समर्थनमा अनेरास्ववीयुका विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । विद्यार्थीहरुले नारा जुलुस सहित बजार परिक्रमा पश्चात जिल्ला समन्वय समितिको हलमा अगुवा विद्यार्थी कार्यकर्ता भेला गरेका छन् । भेलाले अनेरास्ववीयुका केन्द्रीय...

पुरा पढ्नुहोस
बालिका बलात्कार अभियोगमा पक्राउ

पुस २१, दैलेख दैलेखको नारायण नगरपालिका ८ सिमाडाका ३५ वर्षीया रामबहादुर बिकलाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको अवस्थामा बिकले बालिकालाई जबरजस्ती करणी गरेका थिए, सोही सूचनाको आधारमा हामिले पक्राउ गरेका...

पुरा पढ्नुहोस
थप उपचारका लागि पूर्व मन्त्री शाहलाई काठमाडौं लगियो

पुस २१, दैलेख पार्टी कामको लागि काठमाडौंबाट दैलेख आउँदै गर्दा बवई नजिक जीप दुर्घटनामा परी घाइते भएका पूर्व जलस्रोत राज्य मन्त्री बिनोद कुमार शाह र उहाँकी धर्मपत्नी जिल्ला समन्वय समिति उपप्रमुख लक्ष्मी शाहलाई थप उपचारका...

पुरा पढ्नुहोस
गुराँसे भ्यूटावरमा आन्तरिक पर्यटकको लर्को एक महिनामै २ लाख आम्दानी भिडियो सहित

पुस २०, दैलेख मुगुको रारा जाँदा र पुगेर फर्कदा अधिकांश आन्तरिक र बाह्य पर्यटकहरू दैलेखको गुराँस गाउँपालिकाको गुराँसे बजारलाई खाना खाने र विश्राम गर्ने स्थानको रूपमा लिने गर्दछन् । अहिले यो क्षेत्रमा भ्यूटावर निर्माण भएपछि...

पुरा पढ्नुहोस
चामुण्डाबिन्द्रासैनीमा नागरिक आरोग्य केन्द्र उद्घाटन

पुस २०, दैलेख स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागि चामुण्डाविन्द्रासैनी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन भएको छ । आईतबार चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाही र प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले संयुक्तरुपमा आरोग्य सेवा केन्द्रको उद्घाटन...

पुरा पढ्नुहोस
जीप दुर्घटनामा चालक सहित दैलेखका ४ नेता घाइते

पुस २०, दैलेख नेपालगंज देखि सुर्खेत हुँदै दैलेखतर्फ आउँदै गर्दा सुर्खेतको बवै नजिकै जीप दुर्घटना हुँदा पूर्व जलस्रोत मन्त्री सहित नेकपा दैलेखका ३ नेता घाइते भएका छन् । घाइते हुनेमा पूर्व जलस्रोत मन्त्री एवं नेकपाका केन्द्रीय...

पुरा पढ्नुहोस
कर्णालीका मन्त्रीद्वारा गुट परिवर्तन

सुर्खेतः कर्णाली प्रदेशका बहालवाला मन्त्री दल रावलले केपी गुट छोडेर प्रचण्ड–माधव गुटमा लागेका छन् । कर्णाली प्रदेशसभामा नेकपामा प्रधानमन्त्री ओली समूहको तर्फबाट प्रदेश सरकारमा सामाजिक विकास मन्त्रीको रुपमा बहाल रहेका थिए । मन्त्री रावललाई ओली समूहले...

पुरा पढ्नुहोस
नेकपाकै धेरै मत बिभाजन हुने संकेत कांग्रेसले सहजै परिणाम हात पर्ने आंकलन

पुस १९, दैलेख सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन उन्मुख भइरहँदा दैलेखमा पनि सरगर्मी बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेसँगै नेकपा विभाजित भइसकेको छ । यसको औपचारिकता अव...

पुरा पढ्नुहोस
पार्टीको नाम र सूर्य चिन्ह मैले नेतृत्व गरेको नेकपाकै हुन्छ ः ओली

पुस १८, काठमाडौं प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको नेकपाको चुनाव चिह्न ‘सूर्य’ नै हुने दावी गरेका छन् । नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता...

पुरा पढ्नुहोस