राजनीति
काठमाडौं ः विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईँले घट्दो विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । दोस्रो कार्यकालको पदवहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यान्न मध्ये सबै भन्दा बढी मकै उत्पादन हुने गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यस वर्ष कर्णालीमा सबैभन्दा बढी दुई लाख ५८...
पुरा पढ्नुहोसकाठमाडौँ : भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ । भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो । उद्योग, वाणिज्य तथा...
पुरा पढ्नुहोसजुम्ला : तातोपानी गाउँपालिकाका दुई वडा सडक सञ्जालमा जोडिएका छन् । पालिकाको विकट वडा मानिने ७ र ८ वडालाई सदरमुकामसम्म जोड्ने उद्देश्यले सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । गाउँपालिकाकाअध्यक्षचौलागाईंले भने, ‘सडक सञ्चालन...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा...
पुरा पढ्नुहोसबाँके : सामाजिक सञ्जालको प्रयोग गरी फिरौती उठाएको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी(बुढाक्षेत्री) लाई फिरौतीमाग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले काठमाडौँमा प्रदर्शन ¥यालीसहित विरोध प्रदर्शन गरेको छ । विगतका सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब स्वरूप प्रदर्शन गरिएको हो । शिक्षकहरूले...
पुरा पढ्नुहोससुर्खेत : कर्णालीप्रदेश सभाले ‘कर्णालीप्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधनगर्न बनेको विधेयक’पारित गरेको छ । सोमबार मध्यराति बसेको प्रदेश सभाको ३१ औं बैठकले विधेयकपारित गरेको हो । संसद बैठक सोमबार दिउँसो ३ बजे...
पुरा पढ्नुहोसदैलेख : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दैलेखको अध्यक्षमा रुद्रबहादुर थापा चयन भएका छन् । सङ्गठनको १४औँ जिल्ला अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । ३२ सदस्यीय कार्यसमिति रहेको सङ्गठनको उपाध्यक्षद्वयमा द्वारिका शर्मा र दुर्गाप्रसाद...
पुरा पढ्नुहोसकालिकोट : तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोटमा सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ ।क्याम्पसका कुल १४५ मतदातामध्ये १३३ जनाले मतदान गरेका थिए । निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा हिक्मत सिंह ७२ मत ल्याएर विजयी भएका...
पुरा पढ्नुहोस



