राजनीति

दैलेखमा ९ सय ५० बेड क्वारेन्टाइन खाली हुने अवस्थामा

दैलेखमा भारतबाट आएका व्यक्तिहरूको तत्थ्याँक हेर्ने हो भने १५ सय बढी छ । अहिले सरकारले थालेको ¥यापिड टेस्ट अन्तरगत भारत वा अन्य देशबाट दैलेख आएकाहरुलाई चेक जाँच तीव्र पारिएको छ । आइतबार सम्म ३ सय...

पुरा पढ्नुहोस
दैलेख लायन्स क्लवको मानवीय कार्य बटुवालाई बाटैमा खाना

बन्दाबन्दीमा आफ्नो गन्तव्यमा हिँडेका बटुवाहरूलाई लायन्स क्लब अफ दैलेखले खाना खुवाएको छ । क्लबमा आबद्ध सदस्यहरूले व्यक्तिगत रूपमा १ हजार ५ सय रकम जम्मा गरेर बटुवालाई खाना खुवाउने अभियान थालिएको लायन्स क्लब अफ दैलेखका...

पुरा पढ्नुहोस
स्वयंसेवकले गरे पुरै पालिका लकडाउन

दैलेखको भगवतीमाई गाउँपालिकाले बन्दाबन्दीलाई प्रभावकारी बनाउन स्वयंसेवक परिचालन ग¥यो, स्वयंसेवकले पालिका भित्रने सवै नाकामा बाँसको ढाँड नै हालेर आवतजावत अवरोध मात्र पारेका छैनन्, अन्तरपालिकाबाट वा जिल्ला सदरमुकाम दैलेख बजारबाट सुरक्षा निकायको टोलि गयो भने...

पुरा पढ्नुहोस
डुगेश्वर गाउँपालिकाले बाँड्यो २२ लाखको राहत सामग्री

दैलेखको डुगेश्वर गाउँपालिकाले दैनिक मजदुरी गर्ने ९ सय ६१ जना पालिकामा रहेको भन्दै सवैलाई राहत सामग्री बितरण गरेको छ । ६ वटा वडा रहेको पालिकाले वडागत रुपमा संकलन गरेको बिवरणका आधारमा राहत बाँडेको हो...

पुरा पढ्नुहोस
लक डाउन उलंघन गरेपछि सांसदको गाडी प्रहरी नियन्त्रणमा

दैलेख बैशाख ३ । लक डाउनका बेला  सवारी दुरुपयोग गरी मान्छे वसार पसार गरेको भन्दै कर्णाली प्रदेश सभा सदस्य हिम बहादुर शाहीको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार बिहान सांसद शाहीको गाडी तेल हाल्ने...

पुरा पढ्नुहोस
कोरोना विरुद्धको प्रतिकार्यमा सक्षम हुनेछौ“ः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ विरुद्धको प्रतिकार्यमा सक्षम हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले विकास र समृद्धिको अभियानमा अगाडि बढ्दै गर्दा अप्रत्याशितरूपमा कोरोना भाइरसले...

पुरा पढ्नुहोस
कोरोनाको महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणा (घोषणाको पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड १९) को महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले देशको कार्यकारी प्रमुखको हैसियतले कोरोना महामारी नसकिएसम्म आफ्नो...

पुरा पढ्नुहोस
प्रकाशकीय :.. कठिन यात्रासँगै उत्साह

व्यक्तिको लगनशिलता, उर्जासिलता, व्यवसायिक दक्षता र क्षमता सवै कुराले सफलताको बाटो तय गरेको हुन्छ । एउटा व्यक्ति वा संस्था सफल हुनका लागि आलोचकहरुको भूमिका पनि निकै महत्वपूर्ण हुन्छ । दैलेखको पत्रकारिताको समग्र इतिहास बोकेको...

पुरा पढ्नुहोस
देखेको दृश्यः महामारीले बढाएको गाउँको सम्बन्ध

छवी सुबेदी : घाम ओरालो लागिसकेपछी हामी उकालो लाग्यौ । मुलुक त के विश्वको ठूलो भाग लकडाउनमा छ । मानिसहरु घरभित्र छन् । सडकहरु सुनसान र बिरानो बनेका छन् । जिल्ला प्रशासनको अनुमतिपत्र लिन...

पुरा पढ्नुहोस
शैक्षिक सुधार गर्न सरकारी विद्यालयमा आवासीय पढाई

फागुन २६, दैलेख शिक्षा क्षेत्रमा शिक्षक, विद्यार्थी र अभिभावकहरूले गरेको मेहनतको मूल्याङ्कन गर्ने एस.ई.ई. परीक्षा नजिक आएको छ । दश वर्षसम्म शिक्षकहरूले पठन पाठनलाई व्यवस्थित गरे वा नगरेको भनेर एसइई परीक्षामा मूल्याङ्कन हुन्छ । दैलेखको...

पुरा पढ्नुहोस