राजनीति

दैलेखलाई सम्मान गरेका छौं : मन्त्री दल रावल

समाचार विश्लेषण दैलेखको आठवीस नगरपालिकाका युवामा कोरोना संक्रमण देखिएसँगै उनको उपचारको विषयमा भिन्न भिन्न धारणाहरु बाहिर आएका छन् । कोरोना संक्रमण पुष्टि भएको २३ घण्टापछि उनलाई दैलेख सदरमुकामको सरस्वती मा.वि.मा निर्माण गरिएको आइसुलेसन अस्पतालमा ल्याई...

पुरा पढ्नुहोस
यात्रा संस्करण………….

  पालुवा छिप्पिइसकेको छ । ऐसेलु पाकेर पह्यालै छ । बारीमा गहुँबाली छैन । पानीले थिलोथिलो पारेको गहँु किसानहरुले काटेर घरमा थुपारेका छन् । धेरै जसो बारीमा मकै लगाइ सकिएको छ । कतिपय बारीमा मकैले...

पुरा पढ्नुहोस
दैलेख महावु सडक यो वर्ष कालोपत्रे हुन्छः शर्मा

नेकपा दैलेखका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्माले यो वर्ष दैलेखको काँडाचौर देखि महावु हुँदै कालिकोट जोड्ने सडक कालोपत्रे हुने बताएका छन् । धमाका दैनिक सँग कुरा गर्दै शर्माले भने गत वर्ष प्रक्रियात कुरा...

पुरा पढ्नुहोस
लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र समेटेर नया“ नक्सा जारी गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पढेर सुनाएकी छन् । कोरोनाले थलिएको बिश्वको परिवेश सँगै नेपालको स्वास्थ्य क्षेत्रमा बिभिन्न नयाँ कामहरुको थालनी गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पछिल्लो...

पुरा पढ्नुहोस
वैशाखमै परेको पानीले पिच बगाएपछि नगरपालिकाको विकास गतिविधिमा प्रश्न चिन्ह

असारमा पानी परेर बाटाघाटा बिग्रनुलाई त्यति अस्वाभाविक मानिँदैन तर वैशाखमै परेको पानीले सदरमुकामको पिच भत्किएपछि स्थानीयहरुले सामाजिक सञ्जालमा नगरपालिकाको कामको शैली प्रति विरोध जनाएका छन् । नारायण नगरपालिका दैलेखका नगरपालिका मध्ये सबैभन्दा जेठो नगरपालिका हो...

पुरा पढ्नुहोस
स्वच्छ मन भए ः औषधि खरिदमा मात्रै ३० करोड बचत हुथ्यो

बिष्णु शर्मा कोरोना फैलिएकै बेलाको मात्र हिसाव गर्दा पालिकाहरुमा हुने औषधि खरिदमा आउने छुट मात्रै ३० करोड बढी देखियो ? मुलुक कोरोना संक्रमणबाट आक्रान्त छ । औषधि खरिदमा प्राप्त ४० देखि ५० प्रतिशत कमिसनको खेल...

पुरा पढ्नुहोस
किन गर्नुप¥र्यो दैलेख जिल्ला सिल

दैलेख जिल्ला नेपालगन्ज सुर्खेत हुँदै सहज सीमा आवतजावतको जिल्ला हो । नेपालगन्जबाट करिब ९६ किलोमिटर सुर्खेत र सुर्खेतबाट करिब ६७ किलोमिटरको दुरीमा दैलेख सदरमुकाममै पुग्न सकिन्छ । अन्य नाकाहरुबाट पनि दैलेखको सीमा प्रवेश गर्न...

पुरा पढ्नुहोस
गाउँपालिका आउने सिमाना १ महिनादेखि बन्द

दैलेखको महाबु गाउँपालिकाले कोरोना सङ्क्रमणबाट जोगिन पालिकाका जनताहरुमा जनचेतना अभियानलाई प्रभावकारी बनाएको छ । महावु गाउँपालिकाले आफ्नो पालिका भित्र प्रवेश गर्ने सिमानाका एक महिनादेखि बन्द गरेको छ । अतिआवश्यक काम बाहेक आवतजावत रोक्नुका साथै जिल्ला...

पुरा पढ्नुहोस
काठमाडौँमा अलपत्र दैलेखका ६ सय जनाको उद्धार

लकडाउनको कारण काठमाडौँमा अलपत्र परेका दैलेखका ६ सय भन्दा बढी नागरिकहरुलाई उद्धार गरिएको छ । काठमाडौँ अध्ययन गर्ने विद्यार्थी, उपचारका लागि गएका नागरिकहरू र अन्य कामको सिलसिलामा गएका ११ वटै पालिकाका नागरिकहरुलाई उद्धार गरिएको...

पुरा पढ्नुहोस
जुम्लाबाट राजापुर हिँडेका ३९ मजदुरको दैलेखबाट उद्धार

लामो समयसम्म लकडाउन भएपछि खान र बस्न समस्या भएको भन्दै जुम्लाबाट पैदल यात्रा गरेर बर्दियाको राजापुर पुग्ने लक्ष्य लिएर पैदल हिँडेका राजापुर नगरपालिकाका ३९ जना थारु समुदायका कामदारलाई दैलेखबाट उद्धार गरिएको छ । दैलेखको सिमानामा...

पुरा पढ्नुहोस