राजनीति
दैलेख : दैलेखको दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले निर्वाचन आचारसंहिताको बर्खिलापमा एक भवन शिलान्यास गरेका छन् । निर्वाचन आचारसंहिता २०८२ को परिछेद ३ को (घ) मा कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण...
पुरा पढ्नुहोससुर्खेत : कर्णाली प्रदेशको बजेट कार्यान्वयन प्रक्रिया अझैँ सुधार हुन सकेको छैन । माघ मसान्त सम्माको बजेटको अवस्था हेर्दा कार्यान्वयनमा चुनौती देखिएको छ । माघ मसान्तसम्म कर्णाली प्रदेश सरकारले (१६.१४ प्रतिशत) ५ अर्ब ३२...
पुरा पढ्नुहोसमुगु : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर मुगुमा चुनावी चहलपहल बढेको छ । विशेषगरी राजनीतिक दलहरुबीच यहाँ कडा प्रतिस्पर्धा हुने चर्चा छ । यस क्षेत्रबाट निर्वाचनमा नेपाली कांग्रेसबाट खडगबहादुर शाही, नेकपा (एमाले)बाट पूर्णहादुर रोकाया,...
पुरा पढ्नुहोस२०८२ फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नेपालको लोकतान्त्रिक इतिहासमा केवल एक नियमित चुनावी प्रक्रिया मात्र होईन, यो दशकौँ देखि जकडिएको भ्रष्टाचार, कुशासन र राजनीतिक बेथिति विरुद्ध नेपाली युवा पुस्ताले गरेको...
पुरा पढ्नुहोसनेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका उम्मेदवारले पुरानै एजेण्डा दोहो¥याएका छन् । प्रमुख पार्टीबाट निर्वाचनमा होमिएका राजनीतिक दलका उम्मेदवार केहीबाहेक अधिकांश नयाँ अनुहारका छन् । यस पटक जिल्लाको निर्वाचन...
पुरा पढ्नुहोससुर्खेत : आगामी २१ फागुनका लागि देशै भरी चुनाव गतिविधिहरू तीव्र भइरहदा जाजरकोटमा समेत तीव्र बनाएको छ । जाजरकोटमा पूर्व मन्त्री नेपाली कम्युनिस्ट पार्टीका नेता शक्तिबहादुर बस्नेत, नेपाली काँग्रेस जाजरकोटका कार्यवाहक सभापति खडकबहादुर बुढा...
पुरा पढ्नुहोसजुम्ला : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै हिमाली जिल्ला जुम्लामा त्यतिबेला चुनावी सरगर्मी ह्वात्तै बढेको छ । हिउँदेयाममा परेको हिउँसँगै बढेको जाडोको कुनै प्रवाह नगरी उम्मेदवारहरू आफ्नो ‘एजेन्डा’सहित मतदाताको...
पुरा पढ्नुहोसदैलेख : नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेशका उप–सचिव तथा (एमाले)बाट दैलेख निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्रराज शर्माले आफू जनताप्रति प्रतिबद्ध रहेको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखको आयोजनामा...
पुरा पढ्नुहोसकाठमाडौँ : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा...
पुरा पढ्नुहोससुर्खेत : आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि जाजरकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शक्ति बस्नेतलाई नै पुनः उम्मेदवार बनाएपछि पार्टीभित्र विवाद सुरु भएको छ । सो पार्टीका अर्का नेता गणेशप्रसाद सिंहले टिकट वितरणमा गम्भीर असहमति...
पुरा पढ्नुहोस







