फोनको फन्दा अनमेल विवाह

नयाँ प्रवृधीले समेत मानिसहरुलाई   धेरै ठाउँमा राहत गरेको छ । अहिले विश्वभरिका गतिविधिहरु घरमै बसेर हेर्न सकिने विभिन्न नयाँ नयाँ प्रवृधिहरुको बिकास भएको छ यो निकै राम्रो कुरा हो । यसका सहि प्रयोेग गर्न नसकेमा यसले धेरै समस्या उत्पन्न हुने स्थिती देखिएको छ ।
पछिल्ला दिनहरुमा हात हातमा   परेको मोवाईल  फोनले निकै सुविधा प्रदान    गरेको छ । विभिन्न अवस्थाहरुमा यसको गलत प्रयोगले धेरैलाई समस्या समेत उत्पन्न गराएको छ । मोवाईल फोनको प्रयोग गर्न नजानेकै कारण कतिपय मानिसहरु फन्दामा पर्ने गरेका छन् भने कतिपयको घरवार समेत मोवाईल फोनले विगर्न थालेको छ ।
मोवाईलमा एकदिन दुई दिन त्यस्तै     कुराहरु अगाडी बढाउँदै जाने प्रवृतिले विशेष गरि विदेशीएकाहरुमा यस्तो समस्या देखा पर्ने गरेको छ ।
नावालकलाई फोनवाटै फकाउँदै बिवाहसम्मको कुरामा पुगेर घरबाटै मागेर अनमेल बिवाह गर्न बाध्य भएका एक जना पक्राउ परेका छन् । विगतदेखी हाम्रो समाजमा जरा गाडेको गरिवीका कारण कतिपय वालीकाहरुमा यस्तो समस्या देखिएको छ।  यस्तो अनमेल बिवाहको अन्त्यका लागि सबै अग्रसर हुुनुपर्ने     देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार