निमार्ण सुरु भएको नौ वर्ष पछि सम्पन्न नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा दैलेखको सव स्टेसन प्रयोगमा आउने अझै ठेगान छैन ।